२० आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

बस दुर्घटनामा वडा सदस्यको मृत्यु

कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ।

प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु

प्रहरीले चलाएको गोली लागेर कालिकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले आन्दोलन गरेका थिए। आन्दोलनमा रहेका म्यादी माथी गोली चलाउँदा शुक्रबार दिउँसो रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयको गेटमा नै उनीमाथी गोली प्रहार भएको थियो।

अफगानिस्तानमा कारबम विस्फोट हुँदा आठको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ। यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा अन्य व्यक्ति घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएको छ।

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कोरियाको जोसेनमा आगलागी हुँदा २९को मृत्यु, २६ घाइते

दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ।  राजधानी सोल देखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो।  आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन्।

ट्र्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

महोत्तरीको गौशालामा ट्र्याक्टरले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ।  आज बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज१त ५५४१ नंको ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो।

माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु

बागलुङको जैमुनी ४ मा घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को भत्कदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मादक पदार्थ सेवनबाट भारतीयको मृत्यु

सप्तरीको बेल्ही चपेना गाउँपालिका–३ नर्घामा मादक पदार्थ सेवन गरेका एकजना भारतीय नागरिकको बुधबार मृत्यु भएको छ।  स्थानीय भोला यादवको धान किन्ने काँटामा भारतको मधुबनी, विहारको कुइरीबन निवासी ५५ वर्षीय राजकुमार यादव र सोही ठाउँ बस्ने ४२ वर्षीय बिद्रेश्वर सहनी आएका थिए।

ढाकामा नेपाली छात्राकाे मृत्यु

डेन्टल अध्ययनको लागि बंगलादेश गएकी नेपाली छात्रा मृत भेटिएकी छिन् । ढाकास्थित पायोनियर डेन्टल कलेज एन्ड हस्पिटलमा अध्ययरत २० वर्षीया बिनिशा साह मंगलबार बिहान छात्रावासको पंखामा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

भिषण आगलागीमा दुई अग्नीनियन्त्रकको मृत्यु, दुई जना चिन्ताजनक, ८ घन्टापछि आगो नियन्त्रण

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधवार बिहान भएको भिषण आगलागी आठ घन्टापछि नियन्त्रणमा आएको छ । यो आगलागीमा दुई जना अग्नीनियन्त्रकको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक छ ।आगो निभाउन गएका वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रका कर्मचारी आगोको चपेटामा परेका हुन् ।

आगलागी हुँदा सात कामदारको मृत्यु

चीनको पूर्वी प्रान्त शानडोङमा अवस्थित एक रासायिनक कारखानामा भएको आगलागीमा परी सात व्यक्तिको मृत्यु भएको छ ।

फिलिपिन्समा आँधी र पहिरोमा परी ४१ को मृत्यु

फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मङ्गलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४१ पुगेको छ ।

दाँतको उपचार गराउँदा विरामीको मृत्यु

रेसुङ्गा हस्पिटलमा दाँतको उपचार गराउन गएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । दाँतको उपचार गर्न रेसुङ्गा अस्पताल पुगेका मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको ज्यान गएको हो । अर्यालको गिँजाको पिप निकाल्ने क्रममा बुधवार राती मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्