१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रधानसेनापति क्षत्री र इन्डो प्यासेफिक कमाण्डका फेन्टनबीच भेटवार्ता

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री र इन्डो प्यासेफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जेनरल व्रायन फेन्टनबीच आइतवार भेटवार्ता भएको छ।

प्रधानसेनापतिले गरे त्रिचन्द्र मिलिटरी अस्पतालको उद्घाटन

प्रधानसेनापति राजेन्द्र क्षत्रीले महांकालस्थित पुनः निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भ गरेका छन्।

चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील छ : प्रधानसेनापति क्षत्री

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो-याउँदै प्रधानसेनापति क्षत्रीले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए।

प्रधानसेनापति क्षत्रीद्वारा पूर्वी क्षेत्रको निरीक्षण भ्रमण

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार नेपालको पूर्वि क्षेत्रमा रहेका नेपाली सेनाका गणहरुको भ्रमण गरेका छन्।

प्रधानसेनापति क्षत्रीले गरे पूर्व प्रधानसेनापतिहरुसँग छलफल

नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले बुधबार नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु र पूर्व रथीवृन्दसँग भेटघाट गरेका छन्।

प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता

मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानसेनापति राजेन्द्र क्षत्री शुक्रबार स्वदेश फर्केका छन् ।

प्रधानसेनापति क्षत्री चीन प्रस्थान

प्रधानसेनापति राजेन्द्र क्षत्री चीन प्रस्थान गरेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चीन र म्यानमारको १० दिने भ्रमणका लागि क्षत्री मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

तराईमा सेनाको फिल्ड फायरिङ अभ्यास, प्रधानसेनापति नै पुगे

नेपाली सेनाले तराईमा फिल्ड फायरिङ अभ्यास गरिरहेको छ। धनुषाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरिङ अध्यासको निरीक्षण गर्न विहीबार प्रधानसेनापति राजेन्द्र क्षत्री त्यहाँ पुगेका छन्।

प्रधानसेनापति क्षेत्री भोलि भारत जाने

भारतका सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री भोलि बुधवार भारत जाने भएका छन् ।

प्रधानसेनापति क्षत्रीद्वारा बागलुङमा बेलिबृज उद्घाटन

प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय गौरवको आयोजनाहरु मध्ये नेपाली सेनाद्वारा निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङको कुस्मीसेरा नगरपालिकास्थित लौवा खोलामा नवनिर्मित बेलिबृजको उद्घाटन गरेका छन्।

पाकिस्तान किन जाँदैछन् प्रधानसेनापति क्षत्री ?

पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएका छन्।

जंगी अड्डामा चिनियाँ रेल्वे टोली, प्रधानसेनापतिसँग छलफल

प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग चिनियाँ रेल्वे ब्यूरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सोङ रोङ हुनको तीन सदस्यीय टोलीले भेट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्