अमलेखगन्ज डिपोबाट भैरहवा, विराटनगरसम्म डिजेल आपूर्ति
इन्डियन आयल कर्पोरेसन (आइओसी) को डिपोहरुबाट भैरहवा र विराटनगरको लागि डिजेल आपूर्ति गर्दै आएको नेपाल आयल निगमले अचेल अमलेखगन्ज डिपोबाटै दिन थालेको छ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) को डिपोहरुबाट भैरहवा र विराटनगरको लागि डिजेल आपूर्ति गर्दै आएको नेपाल आयल निगमले अचेल अमलेखगन्ज डिपोबाटै दिन थालेको छ।
‘वास्तविक महिलाले पुरुषहरुलाई हेप्दैनन्। छलफल र सहकार्य गरेर अघि बढ्न रुचाउँछन्। महिला र बालिकामाथि हुने विभिन्न खालका हिंसामा पुरुषहरू दोषी भएपनि उनीहरू शानले हिड्ने गरेका छन्,’ उनले भनिन्।
भारतीय आयल निगमको डिपोहरुबाट भैरहवा र विराटनगरको लागि डिजेल आपूर्ति गर्दै आएको नेपाल आयल निगमले अहिले अमलेखगन्ज डिपोबाट नै भैरहवा र विराटनगरको लागि आपूर्ति गर्न थालेको छ।
क्याटलान स्वतन्त्रता अभियानका ९ नेतालाई सुनाएको जेल सजायविरुद्ध क्याटलान फुटबल संघले सोमबारबाट सम्पूर्ण फुटबल गतिविधिमा तत्कालका लागि रोक लगाएको छ ।
महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन्। जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन्।
महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट)ले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ।
अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ ।
कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन्।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार व्यक्तिलाई जेल चलान गरिएको छ।
करीब डेढ महीना अघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ।
अदालतबाट दोषी करार भएर फरार सूचीमा रहेका एक वडाध्यक्षले आत्मसमर्पण गरेका छन्। दुइ दिन कैद र २७ हजार १ सय ६८ रुपैंया जरिवानाको फैसला भएकोमा फरार रहेका चौदण्डीगढी नगरपालिका ९ का वडाध्यक्ष प्रकाशकुमार राउत बुधबार जिल्ला अदालत हाजीर भएर आत्मसमर्पण गरेका हुन्।
धरान १२ मा सञ्चालित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाको आठ करोडभन्दा बढी रुपैयाँ हिनामिना गर्ने तीन जना जेल चलान भएका छन्। सहकारी संस्थाका अध्यक्ष धरान वडा नं. १५ का कृष्ण दर्नाल विक र मोहन दर्नाल तथा मोरङ सुन्दरहरैँचा वडा नं. ९ की कृष्णकुमारी विक जिल्ला अदालत सुनसरीको बुधबारको आदेश अनुसार जेल चलान भएका हुन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्ने बताएका छन्।
खोटाङमा चोरी मुद्दामा छ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरिएको छ। २०७० साल असार २४ गते जिल्ला अदालत खोटाङबाट चोरी मुद्दामा एक महिना कैद र दुई हजार जरिवाना हुने सजाय तोकिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षीय ईन्द्रबहादुर बिश्वकर्मालाई पक्राउ गरेर कारागार चलान गरिएको हो।
सय केजी धान चोरी गर्ने इटहरीका एक युवा जेल चलान भएका छन्। इटहरी वडा नं. १० का २२ वर्षीय हेमनारायण चौधरी जेल चलान भएका हुन्।