९ मंसिर २०८१ आइतबार
image/svg+xml

अनुगमन जाँदा मेडिकल कजेलबाट 'ट्याक्सी खर्च' असुली

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेजहरूमा अनुगमन गर्न जाँदा सोही कलेजबाट दैनिक भत्तादेखि ट्याक्सी खर्चसमेत असुल्ने गरेका छन्। भौतिक पूर्वाधारलगायतको अनुगमन गर्न त्रिविका पदाधिकारी हेरक वर्ष मेडिकल कलेज पुग्छन्।

लुला जेलमुक्त

अदालतको आदेशअनुसार उनले कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा जेल सजाय भोग्दै आएका थिए। ब्राजिल वकर्स पार्टी (पिटी)का नेतासमेत रहेका पूर्वराष्ट्रपति लुला हिरासत मुक्त हुन लागेको बेला उनका धेरै समर्थकले खुसीयालमा नारा लगाएका थिए।

सर्वोच्च अदालतको आदेश पछि ब्राजिलका पूर्वराष्ट्रपति जेलमुक्त हुने सम्भावना

ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका वामपन्थी राजनीतिज्ञ एवं पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भालाई जेलमुक्त गर्न बाटो खोलिदिएको छ।

कंगोका पूर्वविद्रोही नेतालाई ३० वर्ष जेल

रुवान्डामा जन्मिएका ४६ वर्षीय पूर्वविद्रोही एन्टागान्डा रुवान्डा र लोकतान्त्रिक गणतन्त्र कंगोमा भएका कैयौं सशस्त्र द्वन्द्वमा सहभागी भएका थिए।

नेपालको जेलभित्र छुट्टै सत्ता छः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले नेपालका जेलभित्र निरंकुशतन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन्।

एन्जेलिनालाई सुटिङस्थलबाट हटाइयो

हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई फिल्म सुटिङस्थलबाट हटाइएको छ। मार्भलको ‘द इन्टर्नल्स्’ फिल्मको सुटिङको दौरान उनीसहित अभिनेता रिचार्ड म्याडन र फिल्म युनिटलाई निकालिएको थियो।

नेपाली जेलमा विदेशी कैदी

विदेशी नागरिकले बेलाबखत नेपालमा आएर विभिन्न अपराधिक गतिविधि गरेको विवरण समय–समयमा नेपाल प्रहरीले सार्वजनिक गर्दै आइरहेको छ। लागुऔषध कारोबार, मानव ओसारपसार, प्रविधिमार्फत आर्थिक हिनामिनालगायत धेरै मुद्दामा विदेशी समातिन्छन्। यस्ताखाले अपराधमा संलग्न विदेश नागरिक उम्कन भने पाउँदैनन्।

बैकिङ कसुर मुद्दाका दोषी जेल चलान

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका दुई जनालाई आज कारागार चलान गरिएको छ। अदालतको आदेशमा कसुर प्रमाणित भई फरार हुँदै आएका हेटौँडाका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल आज कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्धामा खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका ४३ वर्षीय गोपाल राई जेल चलान भएका छन्।

भक्तपुरको बोडेमा अवैध यौनधन्दा चलाउने तीन जना जेल चलान

भक्तपुरको मध्यपुर थिमि बोडे सिन्टीटारमा विभिन्न स्थानहरुबाट महिला तथा किशोरीहरुलाई प्रलोभनमा पारी उक्त स्थानसम्म ल्याएर यौनशोषण गर्न विभिन्न ब्यक्तिहरु बोलाई बेश्यावृत्तिमा समेत लगाउने अभियोगमा पक्राउ परेका तीनजना व्यक्तिहरु जेल चलान भएका छन्।

जबर्जस्ती करणी गर्ने अभियुक्त जेल चलान

२८ वर्षीय युवतीलाई जबर्जस्ती करणी गरी फरार रहेका दुई व्यक्तिलाई जेल चलान गरिएको छ। २०७६ असोज ३ गते राति साढे ८ बजेतिर भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित जंगलमा ती युवतीलाई जबर्जस्ती गर्ने उनीहरूलाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

भक्तपुरमा युवतीको सामूहिक बलात्कार, अभियुक्त जेल चलान

२८ बर्षीय युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका दुई व्यक्तिलाई जेल चलान गरिएको छ। गत असोज ३ गते राति साढे आठ बजेको समयमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित जंगलमा ती युवतीलाई जवरजस्ती गर्ने उनीहरुलाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्