१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सञ्चारमन्त्रीले भने–‘म तिम्रो होमवर्क चेक गर्न बेलाबेलामा आउँछु’

सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब मागे। सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए ।

खाँडोमा बाढी पूर्वसूचना प्रणाली

भारतीय पक्षको उदासिनता र नेपाली पक्षको मौनताका कारण पछिल्लो आठ वर्षदेखि अन्तर्राष्ट्रिय सीमाक्षेत्र दसगजामा थुनिएर रहेको खाँडो नदीको बहाव यस वर्ष पनि खोल्न सकिएको छैन। वर्षाअगावै बहाव खोलिने सम्भावना पनि सकिएको छ। यस वर्ष पनि बहाव नखोलिने भएपछि तिलाठीलगायत सप्तरीको दक्षिणी भेगका गाउँलेमा डुबानको त्रास र चिन्ता बढेको छ।

शब्द कसैको पेवा हुँदैन : सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार सूचना तथा प्रविधिमन्त्री तथा सरकार प्रवक्ता गोकुल बाँस्कोटाले कुनै पनि शब्द कसैको पेवा नहुने सबैको साझा हुने बताएका छन्। संसद्मा प्रतिपक्षले एउटा शब्दको सामान्य विषयलाई ठूलो बनाउन खोजेको बताए। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै ‘मेरो सरकार’ भन्ने शब्दको विषयमा प्रतिपक्षले आपत्ति जनाएको तर त्यो शब्द कुन सन्दर्भमा आयो भन्ने जानकारीसमेत नराखेको बताए।

सूचनाको हकविरुद्ध स्थानीय तह

नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा २७ मा सुनिश्चित गरेको ‘सूचनाको हक’को प्रतिकूल हुनेगरी पर्साको बिन्दवासनी गाउँपालिकाले निर्णय गरेको छ। संविधानको व्यवस्थाअनुरूप नागरिकलाई सूचनाको हक दिलाउनका लागि विद्यामन ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४’ विपरीत गाउँपालिकाको कार्यपालिकाले वैशाख १० को बैठकबाट ‘यस गाउँपालिकाबाट चालु आव २०७५÷०७५ का योजना र कार्यक्रम कार्यान्यवन गर्न कार्यबोझ र जनशक्ति अभावको कारण कार्यालय प्रयोजनबाहेक अन्य सेवाग्राहीको हकमा सूचना माग भएमा ६० दिनपछि मात्र सूचना उपलब्ध गराउने निर्णय गरियो,’ उल्लेख छ। ऐनको दफा ७ ले ‘निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदकलाई सूचना उपलब्ध गराउनुपर्ने’ भनेको छ।

प्रधानमन्त्रीबाट नमुना स्मार्ट विद्यालयको थालनी

डिजिटल नेपालः विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालय कार्यक्रमको थालनी गरेका हुन।

एनआइसी एसिया बैंकको क्यास ब्याक तथा डिस्काउन्ट

एनआइसी एसिया बैंक लिमिटेडले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक तथा डिस्काउन्ट अफरसहितको योजना सार्वजनिक गरेको छ।

प्रवक्ताका पात्रता

सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको कामसजिलो छैन। एक त मिडियासँग सामना, सहकार्य गर्नुपर्ने उनकोमन्त्रालयकोकामको प्रकृति अरु मन्त्रालयका भन्दा,अलि नाजुक नै छ। अर्को, मिडियालगायतका जुनसुकै माध्यमबाट गर्नुपर्ने सम्वाद र सूचना प्रवाहको मूल जिम्मेवारी पनि सरकारले उनलाई नै दिइएको छ, प्रवक्ता तोकेर। भुलचुकग-यो कि आजको अनलाइन युगमा त मिनेट नबित्दै त्यो जनसमक्ष आइसक्छ। कतिपय पटक बोलेको कुराबाट अनावश्यक सनसनी मच्चिने र ठूलो विवाद हुने खतरा हुन्छ। आफ्नो यो गुरुतर जिम्मेवारीमा कति ‘योग्य’छन् त उनी?हेरौँ।

‘समृद्धिका लागि सूचनाको हक अत्यावश्क’

आर्थिक समृद्धिका लागि सूचनाकान्धी कानुनलाई उत्कृष्ट बनाउनुपर्नेमा शुक्रबार हेटौंडामा आयोजित सूचनाको हकसम्बन्धी अन्तक्रिया कार्यक्रमका सहभागीले बताएका छन्।

‘द्वन्द्वकालीन मुद्दा हामी आफैं समाधान गर्छौं’

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले द्वन्द्वकालीन मुद्दालाई नेपाल सरकारले नै समाधान गर्ने बताएका छन्।

'मन्त्रीको ढिलाइले जहाज छुटको हो'

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ढिलाइ गरेका कारण भैरहवा–काठमाडौं उडानको क्रममा रहेको जहाज छुटाएको बुद्ध एअरले प्रस्ट पारेको छ।

इजरायलमा सगरमाथाबारे गलत सूचना सच्याइयो

‘सगरमाथा चीनमा रहेको’ भनी इजरालयको मृतसागरमा रहेको होर्डिङबोर्डमा राखिएको गलत सूचनालाई इजरायलस्थित नेपाली राजदूतावासले सच्याउन लगाएको छ। विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथा रहेको देश नेपाल र विश्वको सबैभन्दा होचो भूभाग अर्थात् समुद्री सतहभन्दा चार सय २० मिटर तल रहेको डेड–सी (मृतसागर) भए पनि त्यहाँको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको उल्लेख गरेको देखेपछि राजदूतावासले सच्याउन लगाएको हो।

इन्टरनेट सेवाप्रदायक कम्पनी आन्दोलित

सरकारले प्रलोभनमा परी विनाप्रतिस्पर्धा प्रभु डिजिटललाई मात्र फ्रिक्वेन्सी दिन लागेको भन्दै इन्टरनेट सेवाप्रदायक कम्पनीहरू विरोधमा उत्रिएका छन्। राष्ट्रिय सम्पत्तिका रूपमा रहेको रेडियो फ्रिक्वेन्सी लीलाम बढाबढबाट वितरण गर्नुपर्नेमा एक पक्षीय ढंगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रभुलाई खुसुक्क दिन लागेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।

सरकारको ध्यान विकास र समृद्धिमा केन्द्रीत छः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताएका छन्।

फेसबुकमा पैसा झोस्या झोस्यै गर्ने ?

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन्।

सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन : मन्त्री बाँस्कोटा (भिडियो)

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्