२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वडाध्यक्षमाथि कुटपिट, गाउँबाटै विस्थापित

स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेका हुन्। हातपात गरी दुव्र्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए।

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एक वडाध्यक्षको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउँपालिका १ का अध्यक्ष करिब ४५ वर्षीय कलशबहादुर चन्द रहेका छन्।

वडाध्यक्षको कुटाइबाट बालक घाइते

वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ। आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन्।

काठमाडाैं–१६ का वडाध्यक्षको फर्जी हस्ताक्षर

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा आज प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन्।

वडाध्यक्ष श्रेष्ठ दुई घण्टा कार्यकक्षमै थुनिए

बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन्।

जुवाको खालबाट वडाध्यक्ष पक्राउ

इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले  जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

वडाध्यक्षमाथि सांघातिक आक्रमण

नदीजन्य पदार्थ बालुवाको अवैध उत्खनन रोक्न खोज्दा उनलाई स्थानीय भोला यादवलगायतको समूहले आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ।

महिलामाथि कुटपिट गर्ने वडाध्यक्षलाई एक हजार जरिवाना

गाउँकी महिलालाई कुटपिट गर्ने रुकुम (पूर्व)का एक वडाध्यक्षलाई एक हजार रुपैयाँ जरिवाना भएको छ। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्ष जयकुमार बुढालाई जिल्ला अदालत रुकुमकोटले एक हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

गाउँसभाविरुद्ध उत्रिए नेकपाका तीन वडाध्यक्ष

वडामा बजेट सिलिङ नदिइ गाउँसभा गरिएको भन्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका तीन वडाध्यक्ष विरोधमा उत्रिएका छन्।

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष गम्भीर घाइते

बैतडीको पुर्चौडी नगरपालिका वडा नं.४, भटनाका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्ट मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। बुधबार साँझ नगरपालिकाबाट घर जाने क्रममा  मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिने भन्दै घुस लिएको आरोपमा वडा अध्यक्षलाई पक्राउ गरेको छ।

वडाध्यक्ष नै कुटपिट र लुटपाटमा

जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ।

निमोनियाका कारण वडाध्यक्षको निधन

निमोनियाका कारण खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निधन भएको छ। ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुनेलगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो।

पिपरा मठको जग्गा हिनामिना गर्ने तीन पक्राउ

वीरगन्जनगरको धार्मिक तथा ऐतिहासिक धरोहर मानिने पिपरा मठको नाउँमा रहेको गुठी संस्थानको करिब १० करोड शूल्यको जग्गा फर्जी कागजात खडा गरी खरिद–बिक्री गरेको पाइएको छ। यस प्रकरणमा संलग्न रहेको आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य १६ आरोपित फरार छन्। फरार हुनेमा वीरगन्जमहानगरपालिका–१४ का अध्यक्ष भरतप्रसाद कुर्मीसमेत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्