१७ असार २०८१ सोमबार
image/svg+xml

अँध्यारोमा रात बिताउँदै तिङ्कर प्रहरी

'प्रहरीमा भएको पुरानो सोलार बिग्रिएको रहेछ,' व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भने, 'चीनसँगको सीमामा बस्ने प्रहरी अँध्यारोमा बसेको देख्दा दुःख लाग्यो।'

घाइतेका उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

मतगणना स्थलमा मदिरा सेवन गरे-नगरेको परीक्षण हुने

दैलेखका ११ स्थानीय तहमा हुने मतगणना स्थलमा मदिरा सेवन गरे/नगरेको अनिवार्य परीक्षण गर्न मेशिन राखिने भएको छ।

खबरदारी गर्न ताप्लेजुङ प्रहरीको आग्रह

ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी कैलाश राईले सूचनाको आदानप्रदान सहित सकारात्मक नतीजा दिने गरी खबरदारी गरिदिन ताप्लेजुङका सञ्चारकर्मीसँग आग्रह गरेका छन्।

इलाममा ८ को मृत्यु, ७ बेपत्ता

करिब ४० घण्टायता अविरल रूपमा भइरहेको वर्षाले इलाममा जनधनको ठूलो क्षति गरेको छ। आज (बुधबार) बिहानसम्म इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।

शिक्षक हत्या अभियोगमा २ जना कारागार चलान

जिल्ला प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्राका प्रताप आवजुङ लिम्बू भनिने आकाश लिम्बू र मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुका कान्छा काजी भनिने काजीमान वनेम लिम्बू रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्