२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

निजगढ विमानस्थलमा पनि यतीको चलखेल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास र सञ्चालनका निम्ति स्विट्जरल्यान्डको जुरिक एयरपोर्ट इन्टरनेसनल एजी कम्पनी छानिनुपछाडि पनि विवादास्पद यती समूहको संलग्नता फेला परेको छ।

निर्विकल्प निजगढ विमानस्थल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कमभन्दा कम वातावरणीय क्षति हुने उपाय अपनाउन निरन्तर खबरदारी गर्दै देशको समग्र विकासका लागि दूरगामी महत्व राख्ने यो आयोजना सफल बनाउनुमै राष्ट्रको हित छ।

यात्रुलाई अभिवादन गर्न विमानस्थलमा 'पर्यटन परी' रोबोट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोट मार्फत यात्रुलाई सेवा दिन थालिएको छ। संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्घाटन गरेका हुन्। 'पर्यटन परी' नाम दिइएको दुईवटा रोबोटहरुले विमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन्।

काठमाडौंको आकाश दुई घन्टा सेनाको नियन्त्रणमा

त्रिभुवन विमानस्थलको कमजोर व्यवस्थापनका कारण यात्रुले सास्ती खेप्ने गरेको कुरा नयाँ थिएन। कहिले रनवे भत्केर उडान त कहिले भिआइपी सवारीका कारण उडान सेवा घन्टौं अवरुद्ध हुने समस्या नेपालमा नियमित जस्तै छ।

एक वर्षदेखि अलपत्र परेकाे दिपायल विमानस्थलकाे कालोपत्रे सम्पन्न

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रेको काम सम्पन्न भएको छ।

कफी सपमा आगलागी : विमानस्थलको सुरक्षा सतर्कतामा प्रश्न

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार राति आगलागी भएको छ। विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ। विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ। सबै प्रकारका सुरक्षा सतर्कता अपनाउनु पर्ने संवेदनशिल क्षेत्रमा भएको आगलागीले यहाँको अवस्थालाई झल्काएको छ।

विमानस्थल पुन: संञ्चालनकाे पहल

टीकापुर विमानस्थल सञ्चालनका लागि पहल सुरु भएको छ। टीकापुर नगरपालिकाले शुक्रबार सर्वपक्षीय/सर्वदलीय बैठक गरी हाल बन्द अवस्थामा रहेको विमानस्थल पुनः सञ्चालन गर्ने वा विकल्प खोज्ने भन्नेबारे छलफल चलाएको छ।

धनगढी विमानस्थल अन्तर्राष्ट्रिय स्तरकाे बनाउन गुरुयोजना

सुदूरपश्चिम प्रदेशको राजधानीमा रहेको धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गुरुयोजना तयार गरिएको छ।

बन्द रहेको बिमानस्थल पुनः संञ्चालन गर्ने

सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकार अघि बढेको बताएका छन्।

‘साउदी उडें, घरको ख्याल गर्नू’ भनेको मान्छे पाँच महिनादेखि बेपत्ता

२०७६ भदौ ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नविन राईले धरान, दुर्गापत–८ बस्दै आएकी पत्नी बबितालाई बाइबाई गर्दै भने– आफू र बच्चाको ख्याल गर्नू।

तराई क्षेत्रका विमानस्थल स्तरोन्नतीका लागि विशेष योजना

नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ। सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमानस्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो।

निजगढ विमानस्थलका सर्त

देशको भलाइ सोच्ने हो भने खर्बौंँ लाग्ने परियोजनालाई गम्भीर तयारीपछि मात्र सञ्चालन गरौँ। हल्काफुल्कारूपमा नलिऔँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्