६ आश्विन २०८१ आइतबार
image/svg+xml

ललितपुरमा भीषण आगलागी, दुई घाइते(भिडियाेसहित)

ललितपुरको बखुण्डोलस्थित उत्तर कोरियाली दूतावास नजिक एक कवाडी पसलमा भीषण आगलागी भएको छ। आइतबार बिहान झण्डै सवा ११ बजेबाट सुरु भएको आगलागीले उग्र रुप लिएको छ।

काठमाडौं र ललितपुरमा रगतको अभाव

काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो।

ललितपुर कला र संस्कृतिको जीवित म्युजियम : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ललितपुरलाई कला र संस्कृतिको ‘जीवित म्युजियम’ को रुपमा चित्रण गरेका छन्।

डेंगी नियन्त्रणका लागि ललितपुर महानगरले कार्यक्रम गर्ने

ललितपुर महानगरपालिकाले डेंगी भाइरस भएका लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ। मंगलबार ललितपुर महानगरपालिकाको ललितपुरमा आयोजित चौंथो नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सो बजेट पेश गरेका हुन्।

भावुक सुसाइट नोट लेखेर आत्महत्या गरे ११ वर्षीय बालकले

ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय समिर लुुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन्।

लगनखेल र ग्वार्काेमा शंकास्पद वस्तु फेला

काठमाडौंको अनामनगर र सुकेधारामा बम विस्फोट भएर मानवीय क्षति भएका बेला ललितपुरमा समेत शंकास्पद वस्तु फेला परेको छ। ललितपुरको लगनखेल र ग्वार्काेमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

ललितपुरबाट चुनाव लड्ने प्रचण्डको संकेत

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले  सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गत तीन तहको सरकार बनेको बताएका छन्।

‘वडावासीलाई खुसी पारेको छु’

नयाँ र जिम्मेवारीपनाको अनुभूति भइरहेको छ। यसरी जनताका समस्यामा प्रत्यक्ष सामेल भएर काम गर्ने अधिकार पाउँदा खुसी लागेको छ।

चौथो सिन्धु कप जावलाखेललाई

चौथो संस्करणको सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन क्लब जावलाखेल युथ ललितपुरले जितेको छ।  स्थानीय लामोसाँघु मैदानमा शनिबार भएको फाइनलमा मोफसल क्लब गोर्खा युथ स्पोट्र्स भैरहवालाई ०–२ गोलले हराउँदै १० खेलाडीमा समेटिएको जावलाखेलले उपाधि चुमेको हो।

पर्यटकका लागि विद्युतीय बस

ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो।

नेपाल भाषाको विद्यालय खोलिने

शहरी क्षेत्रमा अंग्रेजी माध्यममा पढाउने विद्यालयको संख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ। बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताए।

‘रातो बङ्गलाको कर बाँकी छैन’

ललितपुरको रातो बङ्गला स्कुलले ललितपुर महानगरलाई नियमित कर तिर्दै आएको व्यहोरा पत्रमार्फत स्पष्ट पारेको छ। शुक्रबार ललितपुर महानगरपालिकाको राजस्व महाशाखाले दिएको जानकारीका आधारमा ‘रातो बङ्गला स्कुलले ५० लाख बक्यौता नतिरेको समाचार नागरिक दैनिक (काष्ठमण्डप) मा छापिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्