२५ पुस २०८१ बिहीबार
image/svg+xml

मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङ मार्गको अनुगमन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारी सहितको टोलीले आज नागढुंगा सुरुङ मार्गको अनुगमन गरेको छ।

नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताएका छन्।

मुलुक आर्थिक रुपमा संकटमा रहेकाले नयाँ योजनाहरु थप हुँदैन: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफू नयाँ योजनाहरु थप गर्ने पक्षमा नरहेको बताएका छन्।

सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त हुन्छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका छन्।

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

वर्तमान सरकार बजेट बनाउने चटारोमा छः भौतिकमन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्तमान सरकार बजेट बनाउने चपेटामा रहेको बताएका छन्।

भौतिक मन्त्रालयको बजेट ५४ अर्बले कटौति भयोः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौति भएको बताएका छन्।

पार्टी कार्यालयमै नेकपा एसका मन्त्रीहरुले नेता कार्यकर्तासँग भेट्ने

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पार्टी कार्यालयमै नेता तथा कार्यकर्तालाई भेट्ने भएका छन।

सिंहदरबारभित्र सर्वसाधारणलाई सहज प्रवेशका लागि रुलिङ गर्न माग

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन्।

राष्ट्रपतिका लागि उपयुक्त पात्र माधवकुमार नेपाल: सांसद ज्वाला

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिमा उपयुक्त पात्र माधवकुमार नेपाल भएको बताएका छन्।

सभाले खोजेको सभामुख ईश्वरी न्यौपाने होः प्रकाश ज्वाला

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्