१७ असार २०८१ सोमबार
image/svg+xml

बालकुमारी घटना: डीआईजी आचार्यको नेतृत्वमा समिति गठन, छानबिन गर्न ७ दिनको समय

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा छानबिन समिति बनाएको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी जानकारी दिए।

किस्ट अस्पताल भन्छ: 'मृत्यु भएका सुजनलाई गोली लागेको छैन, छातीमा नीलडाम छ'

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा अचेत अवस्थामा भेटिएर अस्पताल पुर्‍याइएका राउतलाई प्रहरीको गोली नलागेको अस्पतालका सिइओ अमिश पाठकले जानकारी दिए।

बालकुमारी झडपमा मृत्यु हुने दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह

शुक्रवार ललतिपुरको बालकुमारीमा भएको बिरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए।

बालकुमारी झडपमा एक जनाको मृत्यु

झडपमा परी अचेत अवस्थामा इमाडोलस्थित किस्ट अस्पतालमा उपचार गर्न पुर्‍याइएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो।

बालकुमारीमा युवाहरुले जलाए मन्त्रीको गाडी

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमाथि आगजनी गरेको प्रहरीले जनाएको छ।

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निर्णय

जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् अजेन्डा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

केही दिनदेखी बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएपछि खुसीयाली

ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरबाट गएको माघ ९ गतेदेखि हराएको मूर्ति प्रहरीले खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर आज बिहान जावलाखेल ल्याएको थियो।

लिनथेप र महर्जनको जोडी क्वार्टरफाइनलमा

प्रयागपोखरी ब्याडमिन्टन क्लबका उज्ज्वल दाहाल र सृजन ताम्राकारले जोडीले पनि अन्तिम आठमा स्थान बनाएको छ। उक्त जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्ट्स क्लबका राजु घिमिरे र प्रवीन कार्कीको जोडीलाई २१–१७ र २१–१२ ले हरायो।

बसमा छुटेको १ लाख बालकुमारीले फिर्ता पाइन्

यात्रुबाहक बसमा दुई दिन अघि हराएको १ लाख रुपैंया पीडितले फिर्ता पाएका छन्। छोराले विदेशबाट पठाएको रकम गाईघाटस्थित आईएमइबाट झिकेर घर जाँदा साउने १ का होमबहादुर मगरको उक्त पैसा गाडीमै छुटेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्