सामुदायिक विद्यालयले पाउने भए विषयगत शिक्षक
एसइई नतिजामा मुख्य रूपमा विज्ञान, अंग्रेजी, नेपाली, गणितलगायतका अप्ठ्यारा विषयमा कम विद्यार्थी पास हुनुको मुख्य कारण यही विषयमा विद्यालयमा शिक्षक पनि नहुनु नै रहेको सरकारी अनुसन्धानले देखाएको छ।
एसइई नतिजामा मुख्य रूपमा विज्ञान, अंग्रेजी, नेपाली, गणितलगायतका अप्ठ्यारा विषयमा कम विद्यार्थी पास हुनुको मुख्य कारण यही विषयमा विद्यालयमा शिक्षक पनि नहुनु नै रहेको सरकारी अनुसन्धानले देखाएको छ।
म्याग्दीको बेनी नगरपालिका सहित ५ वटै गाउँपालिकामा गणित, अंग्रेजी तथा विज्ञान विषयका शिक्षकको अभावले शैक्षिक गतिविधि अस्तव्यस्त भएको छ।
प्रतिवेदनमा ६० जिल्लाका ४ हजार ८ सय ६७ माविमा अध्ययन गर्दा ८२ प्रतिशतभन्दा बढी विद्यालय सामान्य अवस्थामा रहेको देखिएको छ।