७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

राष्ट्रियसभामा सोमबारदेखि २० नयाँ सांसद

राष्ट्रियसभाको छ वर्षे कार्यअवधि पूरा हुनै लागेका सदस्यले संसद्को ओज र गरिमा खस्केको बताएका छन्।

निषेधित क्षेत्र : सरकारको अलोकतान्त्रिक प्रतिरक्षा अस्त्र

मंसिर ५ देखि माइतीघरमा असन्तुष्ट आवाजलाई हठात् निषेध गरेको संघीय गृह प्रशासनले मंगलबार ‘फुटपाथ’ लाई पनि डोरीले बाँधेर अर्को चटक देखाएको छ।

संसद् महासचिवविरुद्धको निवेदन दरपीठ

सर्वोच्च अदालत प्रशासनले संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ (दर्ता गर्न नमिल्ने) आदेश गरेको छ।

संसद् भवनभित्र बैठक, बाहिर लघुवित्त पीडितहरूको नाराबाजी

सोमबार दिउँसो संसद् बैठक चलिरहँदा लघुवित्त पीडितहरू संसद् भवन परिसरमै प्रवेश गरेर नाराबाजी गरेका हुन्।

संसद् सुचारु,प्रतिपक्षले उठाएको विषय अर्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने

सत्तापक्ष र प्रतिपक्ष सांसदहरूबिच विवाद सुरु भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ।

यसकारण भयो संसद् स्थगन....

सरकार र प्रतिपक्ष दलहरुबीच विवाद भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् स्थगन गरेका छन्।

ठूला दलका आन्तरिक छलफलमा के भयो ?

त्यति मात्रै होइन, नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन–८४ अघि बढाइसकेको छ। उसले त्यसमा निम्ति विभिन्न परियोजना निर्माणमा भइरहेका ढिलासुस्तीबारे दबाब अभियान नै सुरु गरिसकेको छ।

प्रतिनिधि सभाको बैठक ११ बजे बस्दै

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउने छन्।

संसद्‌मा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन्।

डा.कार्कीको प्रश्नः मुख्यमन्त्रीहरूको आवास वरपरका जनताको बाटो किन फराकिलो भएन?

संसद्को शून्य समयमा बोल्दै उनले ५ वर्षदेखि स्थानीयले बाटो चाहियो भन्दै आवाज उठाउँदा समेत सरकारले नसुनेको बताएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्