७ आश्विन २०८१ सोमबार
image/svg+xml

भवन आचारसंहिता लागु गराएरै छोड्छु: मन्त्री केसी

केसीले नगर विकास समिति गठन भएपनि जनताले सहुलीयत नपाएको उल्लेख गर्दै नगर र सहरबीच कनेक्टिभिटी गर्ने बताए। उनले सहरलाई सुसंस्कृत र सुन्दर बनाउनको लागि विद्युत, खानेपानीजस्ता सुविधाहरुको समेत व्यवस्था गर्नुपर्ने भएकाले आफूले सोही बमोजिम काम गर्ने विश्वास व्यक्त गरे ।

करिडोर मिचेर विद्यालय भवन

ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स विद्यालयले कर्मनासा खोला छेउको करिडोर सडकको करिब एक रोपनी जग्गा मिचेर १० वर्षदेखि प्रयोग गर्दै आएको छ । विद्यालयले करिडोरको जग्गा आफ्नो कम्पाउन्डका रुपमा प्रयोग गरेसँगै करिडोरको बाटो नै बन्द भएको छ ।

भूकम्पमा क्षतिग्रस्त भवनकोे सर्भे हुन अझै बाँकी

काठमाडौं– भूकम्प गएको १६ महिना हुदाँसम्म पनि त्यसबाट क्षतिग्रस्त केही भवनको सर्भे हुन सकेको छैन । सर्भे हुन नसक्दा दाबी भुक्तानीमा समस्या आएको छ।

सरकारले विदेशी पाहुनालाई राख्न ‘स्विट’ भवन बनाउने

काठमाडौँ- नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन (स्विट) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ।

सेनाद्वारा १५ दिनमै चार भवन हस्तान्तरण

भूकम्प प्रभावितलाई बर्खा अगावै छानोमूनि ल्याउने उद्देश्यअनुरुपमा सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा नेपाली सेनाले चारवटा सामूहिक आवास भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।

जाजरकोट अस्पतालको प्रसुती भवन ५ वर्षदेखि अलपत्र

१५ शैय्याबाट भर्खरै ५० शैय्यामा स्तर वृृद्धि गरिएको जाजरकोट अस्प्तालको प्रसुती गृहको भवन ५ वर्षदेखि अलपत्र बनेको छ। निर्माणको जिम्मा लिएका ठेकेदार को चरम लापरवाही र गैरजिम्मेवारीका कारण निर्माणाधीन भवन अलपत्र परेको हो।

पाहुना डाक्न अग्ला भवन

मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा अग्ला भवन ठड्याउने क्रम तीव्र छ। अग्ला भवन व्यक्तिगत बसोबासका लागि बनाइएका होइनन्। ठडिइसकेका र ठडिनेक्रममा रहेका अधिकांश अग्ला भवन पर्यटक लक्षित हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्