२ वैशाख २०८२ मंगलबार
image/svg+xml २०:३३ अपराह्न

संरक्षक र सोनिरालाई पोखरामा टेनिस उपाधि

शीर्ष बरियताका प्रदीप खड्कालाई तेस्रो सेट टाइब्रेकरमा पराजित गर्दै संरक्षणभुषण बज्रचार्य पोखरा ओपन टेनिसको नयाँ च्याम्पियन बनेका छन्। आईतबार पोखरा रंगशाला टेनिस कोर्टमा भएको फाईनलमा बज्रचार्यले खड्कालाई पराजित गर्न सेट टाइब्रेकरसम्म पुग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्