२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही

राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ।

राष्ट्रिय दोहोरी प्रतियोगितामा नवलपरासी उत्कृष्ट

मौलिक लोक सङ्गीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ।

‘रिजाल, यो गीत सुन्नुस् !’

नारायणगोपालले मलाई एउटा धुन दिएर गीत लेख्न भन्नुभयो। त्यो धुनले अलि नराम्रो संकेत गरे जस्तो मलाई लागेको थियो। गीत लेखेर दिएँ। उहाँले गाइसकेपछि सुनाउनका लागि मलाई आफ्नो घरमा बोलाउनुभयो। त्यो दिन प्राविधिक कारण गीत सुन्न पाइनँ। पछि उहाँको निधन भयो। शवयात्राको दृश्य टिभीमा देखाइएको थियो। दृश्यसँगै मैले सुन्न नपाएको त्यो गीत टिभीमा बजिरहेको थियो– झ-यो जिन्दगी, फुट्यो जिन्दगी...।

दशैँ पार्श्वसंगीत

शरद ऋतुमा आधारित कैयन् धुनमध्ये मालश्री धुन सबभन्दा पुरानो वा अकथ्य मानिन्छ। नेवार जातिले माताको वन्दनामा तयार पारेको ‘माताश्री धुन’ गोर्खा जातिको हात पुगेपछि कालान्तरमा अपभ्रंश भएर मालश्री धुन हुन गएको हो।

दसैंमा 'सत्याकृत ब्याण्ड'को ‘एन्टी बली’ सार्वजनिक

सत्याकृत संस्कृति अनि परम्पराबाट टाढिएर आयातित संस्कार अनि संस्कृतिमा रुमल्लिएकालाई आफ्नो वास्तविक संस्कृति अनि परम्परामा फर्कन आवहान गर्दै स्थापित भएको एकमात्र साङ्गितिक समूह हो।

दसैंमा बाजागाजामय भक्तपुर

दैनिक फरक धार्मिकस्थलमा विभिन्न टोलबाट निकालिएका बाजागाजा तथा मानिसको भेलाले मेलाको रौनक बढाएको छ। यस्ता मेलामा बजाइने बाजामा युवाहरुको सहभागिता अध्याधिक रहेको छ। धिमे, बासुँरी र झ्यालीलगायत बाजागाजा युवायुवतीले बजाउने गरेका छन्।

शम्भु फोम्बोको ‘रुप हेरी’मा माया पिरतीका कुरा

गायक शम्भु फोम्बोको नयाँ गीत ‘रुप हेरी’ सार्वजनिक भएको छ। गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सत्याकृतको ‘हजार जुनी’ सार्वजनिक

सकारात्मक उर्जा सञ्चार गर्ने अभिप्रायका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले शुक्रबार युट्युबमार्फत उक्त गीत सार्वजनिक गरेको हो।

सार्वजनिक सवारीमा बजाइने गीत/संगीतको रोयल्टी लिइने

१ नम्बर प्रदेश सरकारले सार्वजनिक सवारी साधनमा बजाइने गीत/संगीतको रोयल्टी सम्बन्धित श्रष्टाले पाउने व्यवस्थासहितको विधेयक पास गरेको छ।

साङ्गीतिक पुरस्कार प्रदान

औद्योगिक शान्ति नेपालले वरिष्ठ सङ्गीतकार तथा ड्रम वादक देव रानालाई १५ हजार रुपैयाँ सहित लाइभ टाइम एचिभमेन्ट प्रदान गरेको छ।

सामाजिक सञ्जालको लत छुटाउन संगीत प्रशिक्षण

पाटन दरबार परिसरमा रहेको मंगलटोल सुधार संघले निःशुल्क संगीत प्रशिक्षणको आयोजना गरिरहेको छ। पाटन दरबार परिसरमा भदौको पहिलो साताबाट सुरू भएको संगीत प्रशिक्षणमा २५ जना युवाहरू सहभागी छन्।

मेसिनगनको सङ्गीत

इराकी राजधानी बगदादमा गालाबारुदको दैनिक आवाज एउटा सङ्गीतजस्तो निरन्तर आउने आवाज बन्न पुगेको छ। यो क्रम दशकौँ भइसकेको छ। यस्तोमा एक जना बगदादी माजेद अब्देनोअरले अनौठो सांगीतिक बाजा बनाएका छन्।

मोबाइल मोह कम गराउन निःशुल्क सङ्गीत प्रशिक्षण

पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ। समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो।

सबै गीत पुनः रेकर्ड गर्दै टेलर

अमेरिकी गायिका टेलर स्वीफ्टले आफ्नो स्वरमा रहेको सबै गीतहरू पुर्नः रेकर्ड गर्ने भएकी छिन्। बुधबार अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले आफ्ना सबै एल्बमहरू पुनः रेकर्ड गराउने योजना बनाएको बताएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्