दशकाैं देखिकाे नेपाली जनताकाे चाहना पुरा हुने विन्दुमा : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं देखिको विकास र समृद्धिको नेपाली चाहना अब पुरा हुने विन्दुमा पुगेको बताएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं देखिको विकास र समृद्धिको नेपाली चाहना अब पुरा हुने विन्दुमा पुगेको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकोमा बधाई तथा शुभकामना दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताएकी छन्।
असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छिन्।
दसैंको उल्लासले सबैतिर छोएको छ । त्यसैले त आफन्तजनलाई भेट्न भनी सबैजना आआफ्नो थातथलोमा जम्मा हुन होस् वा परिवारका सबै सदस्य एक ठाउँमा भेला हुने सुरसारमा नै किन नहोस्, सबैले आफ्नो गन्तव्य निर्धारण गरिसकेका छन् । यस हिसाबले दसैंसबैलाई जोड्ने माध्यमका रूपमा विकसित हुँदो छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र रहेको सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुगेको जनाएकी छिन्।
यी पंक्तिहरू लेखिरहँदा देशमा दुई ठूला कम्युनिस्ट पार्टीहरू औपचारिक रूपमै एक भइसकेका छन्। अब अलिकति फर्किऔँ।
आज (बुधबार) कानुन दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। नेपाल प्रधान न्यायलय ऐन २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वैशाख २६ मा कानुन दिवस मनाउने गरिन्छ। सर्वोच्च अदालतले कार्यक्रम गरी कानुन दिवस मनाउन लागेको छ।
अकस्मात् मस्तिष्कघात भएपछि आकस्मिक शल्यक्रिया गराउनुपरेका आफ्ना महान् पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तकप्रति म्यानचेस्टर युनाइटेडले आभार व्यक्त गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिएका छन् ।