६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

किस्ट अस्पताल भन्छ: 'मृत्यु भएका सुजनलाई गोली लागेको छैन, छातीमा नीलडाम छ'

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा अचेत अवस्थामा भेटिएर अस्पताल पुर्‍याइएका राउतलाई प्रहरीको गोली नलागेको अस्पतालका सिइओ अमिश पाठकले जानकारी दिए।

बालकुमारी झडपमा मृत्यु हुने दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह

शुक्रवार ललतिपुरको बालकुमारीमा भएको बिरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए।

बालकुमारी झडपमा एक जनाको मृत्यु

झडपमा परी अचेत अवस्थामा इमाडोलस्थित किस्ट अस्पतालमा उपचार गर्न पुर्‍याइएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्