नेपथ्यको नयाँ गीत 'पचासै वर्षमा'
सामाजिक विसङ्गतिमाथि कटाक्ष गर्दै ब्यान्डले उक्त गीत सार्वजनिक गरेको हो।
सामाजिक विसङ्गतिमाथि कटाक्ष गर्दै ब्यान्डले उक्त गीत सार्वजनिक गरेको हो।
नेपालको राजनीतिमा अप्रत्याशिततवरले विभिन्न कालखण्डमा पराकम्पन उत्पन्न हुनेगरी सत्तासीन नेताहरूले निर्णय गर्ने प्रचलनले गर्दा मुलुक बेलाबेलामा अशोभनीय र विषम परिस्थितिबाट गुज्रिनुपरेको तीतो यथार्थ सर्वज्ञात छ । यही अप्रत्याशित निर्णयको सूचीमा दर्ज गर्ने कुरामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि पछि परेनन् ।