१२ असार २०८१ बुधबार
image/svg+xml

काठमाडौँ महानगरपालिकाले ४ हजार जनालाई दिँदै छ साइबर सेक्युरिटी तालिम

महानगरले लिएको लक्ष्यमा सहयोग पुर्‍याउन इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गर्न लागिएको महानगरले जनाएको छ।

चन्द्रयानको लर्को

सन् १९७२ यता अमेरिकाले चन्द्रमामा यान पठाउन खासै चासो देखाएको थिएन। चीन र भारतले चन्द्रयान पठाउन कीर्तिमानमाथि कीर्तिमान बनाउन थालेपछि सुस्ताएको अमेरिका पुनः एक पटक जागेको छ।

त्रिविमा खुला प्रतिस्पर्धाद्वारा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो।

भारी पर्ला नयाँ वर्षको संकल्प

अंग्रेजी नयाँ वर्ष लागेपछि म यस्तो गर्छु, उस्तो गर्छु भन्नेहरूको ताँती लाग्छ। केही समयभित्रै त्यो संकल्प छेउकिनारा लागिहाल्छ। तर केही भने आफ्नो संकल्पमा टिकिरहन्छन्। टिक्नेहरूका लागि एउटा अप्रिय खबर छ।

गभर्नर अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।

दोलखा महोत्सव हुँदै

दोलखाको आर्थिक विकास गर्ने उद्देश्यका साथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस १३ देखि २२ गते सम्म ‘दोलखा महोत्सव–२०८०’ हुने भएको छ।

एनसेलविरुद्धको रिटमा पालो कुर्दै डा.अमरेशकुमार

सर्वोच्च अदालतमा गत आइतवार उनले रिट दायर गराएका थिए। तर, ४ दिन बितिसक्दा पनि उनको बहसको पालो आएको छैन।

अमरेशकुमार भन्छन्, ‘झोलेहरू पनि थरीथरीका’

डा. सिंहले संसद् सचिवालयबाट आफूलाई अराजनीतिक लाभ लिन खोजेको आरोप पनि लगाईएको उल्लेख गरेका छन्।

केबिएल सेक्युरिटिजद्वारा धितोपत्र कारोबार सुरु

केबिएल सेक्युरिटिजले धितोपत्र कारोबार सुरु गरेको छ। कुमारी बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले कम्पनीको कारोबार उद्घाटन गरेका हुन्।

जेबिएनएल सेक्युरिटिज सञ्चालनमा

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबिएनएल सेक्युरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको छ।

जेबिएनएल सेक्युरिटिजले धितोपत्र कारोबारसम्बन्धी सेवा शुरू गर्यो

जेबिएनएल सेक्युरिटिज लिमिटेडले आज सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा शुरू गरेको छ।

एनसेलले दायर गरेको रिटमा आज पेशी

आफूमाथि करिब ५८ अर्ब रुपैयाँ कर निर्धारण तत्काल रोकिपाउँ भन्दै करिब तीन वर्षअघि एनसेलले रिट दायर गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्