१२ मंसिर २०८१ बुधबार
image/svg+xml

काँग्रेस नेता खतिवडाद्वारा रातो पासपोर्ट फिर्ता

काँग्रेस नेता रामहरि खतिवडाले नेपाल सरकारअन्तर्गत व्यवस्थापिका संसदबाट प्राप्त रातो पासपोर्ट फिर्ता गरेका छन्। सोमबार व्यवस्थापिका संसदको कार्यलय पुगेर उनले रातो पासपोर्ट फिर्ता गरेका हुन्।

भिषा लागेको पासपोर्ट त्यागेर अल्ट्रा दौडमा

संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन)का अधिकारीले ‘नो’ भने पछि उनको जीवनमा नयाँ घुम्ती आयो। मीरा राई तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ को दोस्रो डिभिजन सिन्धुलीमा छापामारको रुपमा ब्यारेकमा थिइन्। त्यही क्याम्पमा उनका नयाँ सपनाहरु झुल्दै थिए। फक्रिँदै थिए।

नक्कली पेस्तोल भिरेर पासपोर्ट बनाउन आएका व्यक्ति नारायणहिटीबाट पक्राउ

काठमाडौं—काठमाडौं महानगरपालिका–२ राहदानी शाखामा राहदानी बनाउन आएका एक जना पक्राउ परेका छन्।

चार्टर्ड फ्लाइटबाट सुडान पुगेकाे सेनाकाे टाेली पासपोर्ट छुटेपछि प्लेन लिएरै फर्कियाे

नेपाली सेनाले देशको ऐनकानुन पालना गर्न नमान्दा राष्ट्र नै लज्जित हुनुपरेको छ। मंगलबार संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमा सुरक्षार्थ खटिन पुगेको नेपाली सेनाको २ सय ३२ जनाको टोली अपमानित भएर फर्कनुपर्‍यो। अपमानित हुनुपर्ने कारण थियो– उनीहरु कसैसँग पनि साथमा पासपोर्ट थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्