४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आर्थिक वृद्धिदर ८ प्रतिशतकै हाराहारी

प्रधानमन्त्री केपी शर्मा ओलीले लक्षित आर्थिक वृद्धिदर कायम हुने बताएका छन्। सरकारको १ वर्ष पूरा गरेको अवसरमा देशबासीको नाममा गरेको सम्बोधन गर्दै लक्षित आर्थिक वृद्धिदर प्राप्त हुने बताएका हुन्।

सरकारका एक वर्ष : देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी ओलीले बिहीबार देशबासीको नाममा सम्बोधन गरेका छन्। सरकार गठनको एक वर्ष पुगेको अवसरमा उनले अहिलेको सरकारले देखिनेगरी काम गरेको बताएका छन्।

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे देशवासीका नाममा सम्बोधन गर्दै छन्।

अब खल्तीमा पैसा नहुने नेपाली हुँदैनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम उद्घाटन गरेका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा आज राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा ‘नेपालीको पानी जनताको लगानी : हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नारा तय गरिएको छ।

देशको झण्डा फहराउँदै पानीजहाज चल्ने छ : प्रधानमन्त्री

नेपाल पानीजहाज कार्यालयको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका हुन्। कार्यालय एकान्तकुनामा स्थापना गरिएको छ।

मुलुक बनाउने स्वर्णिम अवसरमा सहभागी बनौं : गोकर्ण विष्ट

नेपाली समाजमा श्रमलाई सम्मान गर्ने संस्कृतिको अभावमा पौरख र पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अपहेलित हुनु पर्ने तर श्रम नगरीकनै धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने अवस्था कायमै छ। यो अवस्था विकास र सभ्य समाजका लागि बाधक बनेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा

सरकारले रोजगार सिर्जनाको उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ। बुधवार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको शुभारम्भ गरेका हुन्। ओलीले नेपाली जनताको स्तर वृद्धि, समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न यो कार्यक्रम ल्याइएको बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रम : आर्थिक विकासमा टेवा कि कार्यकर्तालाई मेवा?

फागुन १ अर्थात् भोलिका दिन सरकारले ‘जनयुद्ध दिवस’को दिन पारेर प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै छ। कार्यक्रमअनुसार बेरोजगार व्यक्तिले हरेक आर्थिक वर्षमा एक सय दिन बराबरको बेरोजगार भत्ता पाउनेछन्।

थाई राजकुमारीको उम्मेदवारी खारेज

थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारी उबोलरतना महिडोलको उम्मेदवारी रद्ध गरेको छ। राजा माहा वाजिरालोङकोर्नकी ६७ वर्षीया दिदी उबोलरतनाले शुक्रवार ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिएकी थिइन।

यस्तो छ प्रधानमन्त्री रोजगार कार्यक्रम, बेरोजगार र निर्वाह भत्ता पाइने

सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगार र निर्वाह भत्ता पाइने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रमबारे जानकारी गराएका छन्।

लुटतन्त्र मच्चाउनेसँग सजग हुनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्रीलाई पत्र

तपाईँलाई यो दुःखी अभागी जनताको तर्फबाट एउटा पत्र लेख्न लागेँ। खोइ कहाँबाट सुरु गरौँ ? नेपालमा जन्मन पाउनुमा मलाई गर्व लाग्छ किनकि मेरो देश कहिल्यै अरुको कब्जामा रहन पाएन तर अरुको कब्जामा नरहे पनि विकासमा फड्को मार्न सकेको छैन। सन् १९६२ तिर दक्षिण कोरिया र नेपाल आर्थिक हिसाबमा उस्तै थियो रे। तर अहिले दक्षिण कोरिया विश्वकै उदाउँदो अर्थतन्त्र भएको मुलुकमा परेका बेला मेरो देश भ्रष्टाचारीको उदाउँदो मुलुकमा परेछ। भ्रष्टाचारीलाई कहिलेसम्म आरक्षण दिने ?

प्रधानमन्त्रीमा राजकुमारीको उम्मेदवारीले थाई राजा असन्तुष्ट, फिर्ता लिन आग्रह

थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाएका छन्। ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उनकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले उम्मेदवारी दिने घोषणा शुक्रबार गरेकी थिइन। राजकुमारी अहिले पनि राजपरिवारको सदस्य भएकाले दलीय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई छ।

थाई राजकुमारी प्रधानमन्त्रीकाे उम्मेदवार, राजनीतिमा हलचल

आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन्। थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो।

प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ बाट

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिइने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालु आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्