सुन्तला खेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान
इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन्।
इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन्।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय नेम्बाङ कानुन व्यवासायी हुँदै पार्टी राजनीतिमा होमिएका थिए ।
स्याङ्जाको सुन्तलाबारी गाउँ सुन्तलाले पहेंलपुर भएको छ। वालिङ नगरपालिका– ४ खाल्टेले सुन्तलाबारीको चिनारी बनाएको धेरै वर्ष भैसक्यो।
सुन्तलाबारी होमस्टे (घरबास) मा आउने पाहुनाका लागि अब क्यानोनिङ्को समेत अनुभव, मज्जा लिन पाउन भएका छन्। पर्यटकको बसाईलाई लम्ब्याउनका साथै साहसिक पर्यटनको अनुभव दिलाउने उद्देश्यले क्यानोनिङ् सञ्चालनमा ल्याइएको हो।
पोखराको साहित्यिक पर्यटन प्रवद्र्धनमा क्रियाशील पोखरेली अभियान अक्षरयात्राको १ सय ४२ औं शृंखला पर्यटकीय गाउँ सुन्तलाबारी पुगेको छ । ‘जीवन र जगतको यथाथबोधका लागि अक्षरयात्रा’ भन्ने नारा बोकेर स्याङजाको वालिङ नगरपालिका–४ स्थित सुन्तलाबारी पुगेका अक्षरयात्रीले त्यहाँको प्रकृति, संस्कृति र जीवशैलीलाई सिर्जनामा ढालेका छन् ।