२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतीय सेनाको कारबाहीमा छ जना पाकिस्तानीको मृत्यु

पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा दुई महिलासहित छ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।

'चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ'

विगत दशकहरुमा एशिया सामाजिक—आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको दाबी गरिएको छ । हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन।

अष्ट्रेलियामा जिउँदै जलाएर भारतीयको हत्या

एक भारतीय बस चालकको अष्ट्रेलियामा जिउँदै जलाएर हत्या गरिएको छ। मनमित अलिशेर नाम गरेका ती चालकको शरीरमा यात्रुले पेट्रोल खन्याएर आगो सल्काइदिएका थिए।

मत सर्बेक्षण: धेरैले भने-भारतीय राष्ट्रपतिको भ्रमणमा विदा दिने निर्णय गलत

भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ। यसै सन्दर्भमा नागरिकन्युजले गरेको मत सर्बेक्षणमा पनि उक्त निर्णय गलत भएको जनमतले देखाएको छ।

भारत—पाक युद्धको नयाँ मोडमा, दुवैले गरे कर्मचारी देश निकालाको आदेश

भारत–पाकिस्तान विवाद उत्कर्षको बेला विवादको थप एक नयाँ श्रृङ्खला थपिएको छ। दुवै देशले भिन्न–भिन्न बहान देखाएर एकअर्का देशका कर्मचारीलाई देश निकाला गर्न लागिपरेका छन्।

भारतीय राष्ट्रपतिको स्वागत गर्न बुधबार सार्वजनिक बिदा

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने  भएको छ। मन्त्रिपरिषद्को बिहीबारको  बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

भारतीय सहयोगका योजना छनोट

नयाँ दिल्लीमा दुईदिन चलेको नेपाल–भारत संयुक्त आयोगको बैठक भारतीय सहयोगमा बन्ने पुनर्निर्माण परियोजनालाई अन्तिम रुप दिँदै बिहीबार सम्पन्न भएको छ। भारतीय सरकारले उपलब्ध गराउने ऋण तथा अनुदान सहयोगमा पुनर्निर्माण परियोजना अघि बढाइने परराष्ट्र मन्त्रालयका अधिकारीले जनाएका छन्।

प्रधानमन्त्रीकै प्रस्तावमा भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णय

प्रत्येक बिहीबार मन्त्रिपरिषद बैठक बस्ने चलन पुरानै हो। त्यही परम्परालाई निरन्तरता दिन आज पनि मन्त्रिपरिषद बैठक बस्यो। मन्त्रिपरिषद बैठक भारतीय राष्ट्रपति नेपाल आउँदा विदा दिने निर्णयका कारण बहुचर्चित बन्न पुग्यो। सर्वसाधारणले सामाजिक सञ्जालबाट सरकारको निर्णयप्रति कडा प्रतिक्रिया जनाइरहेका छन्।

नेपाल–भारत द्विपक्षीय परियोजना कार्यान्वयन गर्ने सहमति

नेपाल र भारत द्विपक्षीय सहयोगमा आधारित परियोजनाको प्रभावकारी कार्यान्वयन गर्न सहमत भएका छन् ।

भारतीय राष्ट्रपति अाउँदा विदा दिने निर्णयबारे चीन पुगेका भट्टराईले के भने?

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई यतिबेला चीनको भ्रमणमा छन्। २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनीमा सहभागी हुन यतिबेला उनी अाज ग्वान्जाओमा छन्।

भारतसँगको वाणिज्य सन्धि नवीकरण

नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि आजदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ । दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले विसं २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबार मात्रै समाप्त भएको थियो ।

कास्मिरी जनताको स्वनिर्णय भारतले सम्मान गर्नुपर्छः पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान हुनुपर्ने बताएका छन्। उनले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको समेत बताएका छन्।

भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णयको सर्वत्र निन्दा

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकोप्रति सर्वसाधारणले आक्रोस पोखेका छन्। सामाजिक सञ्जाल ट्विटर तथा फेसबुकमार्फत उनीहरुले भारतसँग समानताको सम्बन्ध हुनुपर्ने भन्दै सरकारी निर्णयले चीनको नाम बेचेर भारतको सेवा गर्न खोजेको भन्दै निन्दा गरेका छन्।

भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक विदा दिने भएकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा अाउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

‘लोकमानको भाग्यलाई लिएर भारत डराउनु पर्दैन’

निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको ब्याकफोर्स एक्लो भारत रहेको चर्चा चुलिएका बेला भारतीय संस्थापनसँग निकट सम्बन्ध भएका प्राध्यापक सुकदेव (एसडी) मुनीले नेपालमा कार्कीको भविष्यप्रति भारत चिन्तित हुनु नपर्ने उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्