२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेसले उपस्थित हुननसक्ने भनेपछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपस्थित हुननसक्ने जानकारी गराएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्। कांग्रेसको आग्रहपछि संसद सचिवालयले सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन गरेको हो। अर्काे बैठक आइतबार ११ बजे बस्नेछ ।

सुनुवाई समितिको बैठक कांग्रेसद्वारा बहिष्कार, भोटिङ हुन बाँकी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे मतदानबाट निर्णय लिने सत्ता पक्षको निर्णयपछि कांग्रेसका सदस्यहरु बैठक छाडेर हिडेका छन्।

सुनुवाई समितिको बैठक १५ मिनेटलाई स्थगित

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे टुंगो लगाउन बसेको संसदीय सुनुवाई समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, जोशी बारे निर्णय हुने सम्भावना कति?

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीका बारेमा निर्णय गर्न आज संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ।

प्रश्न सोध्न नपाएको भन्दै कांग्रेसद्वारा संसद बैठक बहिष्कार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ।

सुनुवाई समितिले प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन, अर्को बैठक शुक्रबार

संसदीय सुनुवाई विशेष समितिले वुधबार पनि प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन। समितिको अर्को बैठक शुक्रबार बस्नेगरी स्थगित भएको छ।

साढे २ घण्टापछि सुरू भयाे सुनुवाई समितिको बैठक, प्रधानन्यायाधीशबारे निर्णय अाउने (अपडेट)

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरू भएकाे छ। दिउँसाे साढे तीन बजेका लागि बाेलाइएकाे बैठक साढे दुर्इ घण्टापछि साँझ ६ बजे सुरू भएकाे हाे। बैठकमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलार्इ अनुमाेदन गर्ने कि नगर्ने निर्णय हुनेछ।

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद स्थगित भएको हो। विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

प्रधानन्यायाधीशबारे निर्णय हुन सकेन, बुधवार अर्काे बैठक बस्ने

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीका बारेमा अझै निर्णय लिन सकेको छैन।

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु, जोशीको भाग्यको फैसला हुँदै

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लगाउन अहिले संसदीय सुनुवाई समितिको बैठक बसिरहेको छ। सिंहदरबारस्थित संसद सचिवालयमा बसिरहेको हाम्रा सम्वाददाता अशोक दाहालले जानकारी गराएका छन्।

काँग्रेसको अवरोधका कारण ५ नम्बर प्रदेशको प्रदेशसभा बैठक स्थगित

प्रदेश नं ५ मा आइतबार विपक्षी दल नेपाली काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगन भएको छ।

एनआरएनकाे ११ औं युरोपीय क्षेत्रीय बैठक लग्जेम्वर्गमा

गैरआवासीय नेपाली संघको ११ औं युरोपीय क्षेत्रीय बैठक तथा नवाै युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भएको छ।

एनआरएन क्षेत्रिय बैठकमा सहभागी हुन मन्त्री देखी पूर्वप्रधानमन्त्री युरोपमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय बैठकमा सहभागि हुन परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सहित आदी दर्जन नेताहरु युरोप उत्रिएका छन्। संघको ११ औँ गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रीय बैठक तथा ९ औँ यूरोपियन क्षेत्रीय महिला सम्मेलन आइतवार देखी लक्जेम्बर्गमा हुँदैछ।

एनआरएन क्षेत्रिय बैठकमा सहभागी हुन मन्त्री देखी पूर्वप्रधानमन्त्री युरोपमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय बैठकमा सहभागि हुन परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सहित आदी दर्जन नेताहरु युरोप उत्रिएका छन्। संघको ११ औँ गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रीय बैठक तथा ९ औँ यूरोपियन क्षेत्रीय महिला सम्मेलन आइतवार देखी लक्जेम्बर्गमा हुँदैछ।

मन्त्रिपरिषद बैठक : कृषि, भूमि तथा सहकारी मन्त्रालय फुट्यो, नयाँ मन्त्री को ?

सरकारले कृषि, भूमि तथा सहकारी मन्त्रालय फुटाएको छ। स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई फूल मन्त्री बनाउन विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्