एमालेले शनिबार प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने
यसका लागि एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार दिउँसो एक बजेका लागि बोलाइएको छ।
यसका लागि एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार दिउँसो एक बजेका लागि बोलाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका तीन उपनिर्देशक साधारण तारेखमा छुटेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बेरितको निवदेन दर्ता गरेको छ ।
तरुण दललाई अघि सारेर उनले आफू निकट रहेका काभ्रेली समूहका युवाहरुलाई परिचालन गरेर सुरक्षाको जिम्मा लिएका हुन् ।
नेपाली कांग्रेसका नेता खम्बहादुर खातीले गगन थापा तथा विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनले कानुनी वैधता नपाउने बताएका छन् ।
विशेष अधिवेशनबाट गठन भएको नयाँ समिति र संस्थापन पक्षबीचको विवादको कारण दुवै पक्ष पालैपालो निर्वाचन आयोग पुगेका छन्।
अधिवेशन सुरु हुन दुई दिन अघि शुक्रबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
थापा सिङ्गो केन्द्रीय समिति सहित आयोगमा उपस्थित भई पार्टीको आधिकारिकता दाबी गर्दै छलफलमा सहभागी भएका हुन्।
नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले नयाँ समूहलाई मान्यता नदिने विश्वाससहित यदी आयोगले फरक निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
गगन थापा समूहले त्यसलाई समेत नमानेको खड्काको आरोप छ। उनले सभापति र केन्द्रीय समितिको नाम जोडेर झूटा कुराको प्रचार गरिएको भन्दै त्यसले पार्टीभित्र भ्रम फैलाएको बताए।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले चार वर्ष पहिले बर्दियामा थारु होमस्टेमा बसेको स्मरण गर्दै थारु समुदायको आतिथ्य, अनुशासन र सहयोगी प्रवृत्ति अनुकरणीय रहेको बताए।
विशेष महाधिवेशनपछि अहिले कांग्रेसका कुन पक्ष आधिकारिक भन्ने विवाद बढेको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन र पार्टी फुटको अवस्थाले निर्वाचन प्रभावित हुने हो कि भन्ने अन्योलबारे सरकार, निर्वाचन आयोग र सुरक्षा संयन्त्रसँग बुझ्दा कांग्रेसको विभाजनले निर्वाचन प्रक्रियामा असर नपर्ने प्रतिक्रिया पाएको प्रचण्डको भनाइ छ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा भेला बोलाइनु पार्टीको विधानविपरीत भएको आरोप लगाएका छन्।
उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरुको चहलपहल देखिन्छ ।