केन्द्रीय प्रहरी प्रवक्तामा कार्की
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्र ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्र ।
काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज स्थलगत अवलोकन गरेका छन् ।
उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै गण्डकी प्रदेशका विभिन्न ठाउँमा कार्यरत तीनजना प्रहरी अधिकृतहरु पुरस्कृत भएका छन।
नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा यातायात विभागका पूर्वमहानिर्देशकहरू निगरानीमा परेका छन्।
बैतडीमा श्रीमानले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरेका छन्।
चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन्।
हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय वीरगंज ‘गोप्रो हिरो–१२’ क्यामेरा खरिद गरी हस्तान्तरण गरेको छ।
भक्तपुरको एक उद्योगमा आगलागी हुँदा झण्डै २ करोडकाे क्षति भएकाे छ। भने २ जना घाइते भएका छन्।
ललितपुरको बाफलमा टिनले छाएको टहरोभित्र आगलागी हुँदा एउटै परिवारका पाँचजना घाइते भएका छन्।
स्याङ्जामा जँड्याहा समूहको कुटपिटबाट एकजना प्रहरी असई घाइते भएका छन्।
घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ देउमडाकी ४५ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल रहेका छन्।
बाजुराको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्।
डडेल्धुरामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
जङ्गलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ परेका छन्। वनमा आगजनी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोडभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति नष्ट भएको छ।