१४ असार २०८१ शुक्रबार
image/svg+xml

जेभियर्स र सनसाइन फाइनलमा

काठमाडौं जेभियर्स र सनसाइन मंगलबार १२औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

सनसाइन रिसोर्टः स्थानीय पाहुना कुर्दैछ

पोखरा सहरबाट केही परको दूरीमा थुप्रै र सुविधासम्पन्न रिसोर्ट बनेका छन । तिनैमा मिसिन सनसाइन आएको हो । पोखराका धेरै र ठुला आकारका होटलले आन्तरिक र विदेशी पाहुना कुरिरहँदा सनसाइन रिसोर्टका संचालकको ध्यान भने स्थानीय पाहुनामा छ । पोखरा उपत्यकाभित्रैका पाहुनालाई रिसोर्टसम्म पु¥याउने योजना यसले बुनिरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्