१२ असार २०८१ बुधबार
image/svg+xml

एसिया–अफ्रिकाबीचको अपराध जालो केलाउँदै इन्टरपोल

आतंकबाद भन्दा बढी वातावरणीय अपराधले मानवीय खतरा रहेको ठहर सहित अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनले तीनवर्षे रणनीति सहितको कार्ययोजना बनाएको छ। इन्टरपोलको २३ औं एसिया क्षेत्रिय सम्मेलनले सन २०१७ देखि २०२० सम्म एसिया र अफ्रिका बिचको वातावरणीय अपराध सञ्जाल भत्काउन रणनीति बनाएको हो। तीन वर्षे रणनीतिक योजनाका लागि २५८ अर्व अमेरिकी डलर बराबर बजेट समेत छुट्टाइएको छ।

इन्टरपोलका सहभागीलाई सगुनको प्याला

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३औं एसिया क्षेत्रीय सम्मेलनका सहभागीलाई बिहीबार भक्तपुरमा भव्य स्वागत गरिएको छ। मल्लकालीन दरबार क्षेत्रमा आयोजित रात्री भोजमा सरिक हुन आएका सहभागीलाई नगरवासीले मूल ढोकामा सांस्कृतिक कार्यक्रम देखाउँदै सगुनको प्याला दिएर स्वागत गरे।

राष्ट्रपतिसँग इन्टरपोल अध्यक्षको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग इन्टरपोलको २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता भएको छ ।

इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सदस्य बनेको ५० वर्षयता नेपालले दोस्रोपटक क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर पाएको छ । २७ वर्षअघि नेपालले पहिलोपटक इन्टरपोलको १०औं एसिया क्षेत्रीय सम्मेलन आयोजना गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्