हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ।
सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ।
प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई पक्राउ गरेको छ।
भारतको गुजरातस्थित अहमदाबादमा सञ्चालन भइरहेको ‘विश्व योगासन च्याम्पियनसिप २०२६’ मा नेपालले अभूतपूर्व सफलता हासिल गरेको छ।
पश्चिम एसियामा जारी युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा बिक्रेता मारमा परेका छन्।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौं जान लागेका एक भारतीय नागरिकका साथबाट सात लाख ९५ हजार भारतीय रकम बरामद गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
गत जेठ २१ गते घरमा कोही नभएको मौका छोपी स्थानीय ठाकुर भण्डारीको घरबाट गरगहना चोर्ने २ जना २४ घन्टा मै पक्राउ परेका हुन ।
कतिपय संस्थाले किस्ताबन्दीमा रकम फिर्ता गर्ने आश्वासन दिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बचतकर्ताको भनाइ छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनमा होमिएका बेला मुलुकको पुरानो मध्येको एक नेपाली कांग्रेस आन्तरिक कलहमा छ।
कर्पोरेट फिल्म, ब्रान्डेड कन्टेन्ट तथा भिजुअल स्टोरीटेलिङ क्षेत्रका उत्कृष्ट कृतिहरूलाई सम्मान गर्ने यो अन्तर्राष्ट्रिय अवार्ड सञ्चार तथा सृजनात्मक उद्योगको प्रतिष्ठित मञ्च मानिन्छ।
वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई देशव्यापी रूपमा तीव्रता दिएको छ।
खड्काले नवीकरण भएका तथा नयाँ क्रियाशील सदस्यता प्राप्त गरेका कार्यकर्तालाई ‘अद्यावधिक’को बहानामा दबाब दिने काम भइरहेकोबारे देशका विभिन्न स्थानबाट गुनासा आएको उल्लेख गरेका छन्।
निजामती कर्मचारीले स्वास्थ्य उपचारका लागि काठमाडौंकै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले प्रदेश स्तरमै उक्त अस्पतालको सेवा विस्तार गरेको छ।
प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको दाबी गर्दै उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।
एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट प्राप्त गर्ने भएका हुन्।