साढे ८ किलो चरेससहित दुई पक्राउ
सिरहाको धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट सिरहा प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको छ।
सिरहाको धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट सिरहा प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको छ।
तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले आइतबार कार्यभार ग्रहण गरेका छन्। महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरण, काठमाडौंबाट सरुवा भई प्रदेश प्रहरी कार्यालय आएका बस्नेतलाई प्रहरी अधिकृतहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
बलात्कारका घटनामा प्रहरी, शिक्षक, परिवारका सदस्य (हजुरबुबा, भिजानु र ससुरा) संलग्न भएको पाइन्छ।
बौद्धस्थित समता अस्पतालमा क्लिनरको रूपमा कार्यरत बिमला तामाङको शंकारस्पद मृत्यु भएपछि पीड़ितका आफन्तहरूले न्याय माग्दै गौशाला प्रहरी वृत घेराउ गरेका छन्।युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित उनीहरुलेनाराबाजी गर्दै प्रहरी वृत घेराउ गरेका हुन्।
राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष अनुपराज शर्माले इन्काउन्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने बताएका छन् । उनले यसतर्फ सरकार र मातहतका निकायलाई सचेत बन्न सुझाव दिएका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७, पटेर्वाबाट आज बिहान एक थान कटुवा पेस्तोल बरामद् गरेको छ।
वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन्।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
मुखबाट फिँज काडिरहेको अवस्थामा धनकौल गाउँपालिका–४, महिनाथपुरकी ७० वर्षीया सिकिया देवी खेतमा मृत भेटिएकी हुन्।
त्रियुगा नगरपालिका कार्यालय परिसरमा शुक्रबार बिहान नक्कली कुकर बम फेला परेको छ।
नेपाल प्रहरीको डिएसपीको पोसाक लगाएकाे फाेटाे मोवाइलमा राखेर धम्क्याउँदै आएका एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
सर्लाहीमा प्रहरीको गोली लागेर एकजना विप्लवका कार्यकर्ताको मृत्यु भएको छ।
नेपाल प्रहरीभित्रको आन्तरिक राजनीतिले संगठनलाई थिलथिलो बनाउन थालेको छ। एक वर्षको अवधिमा प्रहरी संगठनभित्र आन्तरिक राजनीति बढ्दै जाँदा केही अधिकृतहरू राजीनामा दिएर संगठबाट बिदा भएका छन् भने केही अदालतमा मुद्दाको सामना गरिरहेका छन्। त्यसैगरी केही अधिकृतहरू असम्बन्धित स्थानमा सरुवा भएका छन्।
बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ किलाे अफिमसहित चारजनालाई पक्राउ गरेको छ।