तरकारीबाट ३ करोड बढी कमाउछन् रजालीबासी
डोकोमै बिक्री गरेर भएपनि दशक लामो समयदेखि रजालीका स्थानीय तरकारी खेतीसँग आवद्ध छन्। सिंगो गाउँ नै तरकारी खेतीले चिनिएको छ।
डोकोमै बिक्री गरेर भएपनि दशक लामो समयदेखि रजालीका स्थानीय तरकारी खेतीसँग आवद्ध छन्। सिंगो गाउँ नै तरकारी खेतीले चिनिएको छ।
चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ।
रोजगारीको अवसर नपाएर हजारौं युवा विदेश गइरहेका बेला ग्रामीण क्षेत्रका दुई युवा उद्योग खेलेर आत्मनिर्भर बन्ने बाटोमा लागेका छन्। कैलालीको गोदावरी नगरपालिकास्थित बिजौरा गाउँमा दुई युवाले सुदूरपश्चिममै पहिलो तारजाली उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका हुन्।
जंगली बँदेलले आतंक मच्चाएसँगै कृषकले लगाएको बालिनाली सखाप त पारेको छ। अझै मान्छेलाई समेत आक्रमण गर्न थालेपछि अजयमेरु गाउँपालिकाले नयाँ उपाय अपनाउने थालेको छ।
बाजुराको बडिमालिका नगरपालिका–३ रजालीलाई छाउपडी गोठ मुक्त वडा घोषणा गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले २१ गतेबाट सुरु गरिने मतगणना स्थललाई सुरक्षित बनाउन गणना गरिने स्थानमा तार जाली लगाएको छ । चितवनमा मतपत्र च्यातिएको घटनाबाट तर्सिएको स्थानीय प्रसाशनले राजनीतिक दलसँगको छलफलबाट तारजाली प्रयोग गरेको हो ।
रौतहटमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई घन्टा समय बाँकी छँदै ६२ देखि ८८ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको छ। मतदानको काम सकिँदै गर्दा गौर नगरपालिकाको मतगणना तयारी सुरु भएको छ। गौरको मतगणना रौतहट जिल्ला समन्वय समितिको कार्यालयमा गर्ने तयारी गरिएको छ।