९ मंसिर २०८१ आइतबार
image/svg+xml

समय प्रवाह: प्याट्ट फुटेको घाउ

प्रशासन चलाउन गिरिजाप्रसादले राज्यका अङ्गहरूमा पार्टी क्याडरलाई भर्ती गरेका थिए। आज जे सर्वोच्च अदालतमा देखिएको छ, त्यो यसैको निरन्तरता हो।

बंगलादेशमा भारतीय प्रधानमन्त्री मोदी भ्रमणको विरोध

शुक्रबारको प्रार्थनापछि सुरक्षाको बीचमा ५ सय जना मुस्लिम ढाकास्थित बेतुल मोकर्रम मस्जिद बाहिर बाहिरको सडकमा गएर विरोध प्रदर्शन गरेका थिए। आन्दोलनकारीहरूले आफ्ना जुत्ताहरू हातमा लिएर मोदीलाई अनादर देखाएका थिए। उनीहरूले ढाका नआउनू भनेर भारत र मोदी विरोधी नारा लगाएका थिए।

महिलाले विदेश भ्रमण जाँदा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने प्रस्तावविरुद्ध प्रदर्शन (फाेटाेहरू)

अध्यागमन विभागले ४० वर्ष मुनिका नेपाली महिलाहरुले वैदेशिक भ्रमणमा जाँदा अनिवार्य रुपमा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने व्यवस्थासहितको कार्यविधि प्रस्ताव गरेको विरोधमा मानव अधिकारकर्मीले विरोध जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्