९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

किन हराउँदै छ फापर खेतीमा किसान मोह ?

ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छाडेका छन्। पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ।

रैथाने बालीसँगै परिकार प्रवर्द्धन गर्दै पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाभित्रका अधिकांश वडालाई समेट्ने गरी गरिएको तीनदिने तालिमले हाम्रा रैथाने बालीको बहुउपयोग सम्बन्धमा धेरै जानकारी पाइएको तालिमका सहभागीले बताए।

रैथाने मकै, कोदो र केराबाट पाउरोटी

सुर्खेतमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ। यहाँ अर्गानिक स्वस्थकर बेकरी आईटम खुवाउनका लागि रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो।

मनाङ रैथाने बालीमा आत्मनिर्भर

चामे गाउँपालिका–२ थानचोकका किसान निर्मला गुरुङले मनाङमा आलु, गहुँ, फापर, करु, उवा लगायतका रैथाने बाली गर्दै आएको बताउँछिन्। “मनाङमा पुर्खौँदेखि गरिँदै आएको खेती नै हाल पनि गरिरहेका छौँ, यहाँको वातावरणमा यही बालीको उत्पादन राम्रो हुन्छ, यसको संरक्षण हुनुपर्छ, कृषि कर्मलाई प्रवर्द्धन र प्रोत्साहन गर्न आवश्यक रहेको छ”, गुरुङले भनिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्