५ माघ २०८२ सोमबार
image/svg+xml

मधेशका पूर्वमुख्यमन्त्री र पूर्वसभामुखले दिए राजीनामा

सोमबार पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेश सभामा पत्र बुझाएर राजीनामा दिएका हुन्। दुबै जना प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका छन्।

२४ वर्षीय युवकले सर्वोच्च अदालतको ‘सिस्टम’ २५ भन्दा धेरै पटक ह्याक गरेपछि...

मूरले कम्प्युटर ठगीको एक अपराधमा दोषी स्वीकार गरेका छन्, जसमा अधिकतम एक वर्ष जेल सजाय हुन सक्छ। अमेरिकी वकिल जीनाइन पिरोको कार्यालयले गत हप्ता उनलाई अभियोग लगाएको थियो।

गुमिरहेको अपार सम्भावना र सुधारको पखाईमा सङ्ग्रहालय

विश्वमा आधुनिक सङ्ग्रहालयको सुरुआत आजभन्दा झन्डै साढे तीन सय वर्षअघि सन् १६८२ मा बेलायतमा स्थापना भएको अस्मोलिन म्युजियमबाट भएको मानिन्छ ।

निर्वाचन आचारसंहिताले के लोकसेवा आयोगको परीक्षा प्रभावित हुन्छ?

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कुनै जानकारी चाहिएमा वा जिज्ञासा राख्न चाहेमा आजदेखि उम्मेदवार विजयी भएर प्रमाणपत्र नदिँदासम्म सञ्चालनमा आउने छ।

चलचित्र ‘गोबर गणेश’ ले पाउँदै छ राम्राे प्रतिक्रिया

मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ।

पाकिस्तानसँग टी-२० शृङ्खला खेल्ने अस्ट्रेलियाको टोली घोषणा

अस्ट्रेलिया र पाकिस्तानबिच पाकिस्तानको लाहोरमा आगामी जनवरी २९ देखि सिरिज सुरु हुँदै छ। अनुभवी ब्याट्सम्यान मिचेल मार्शलेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषण भएको हो।

बालेनले सम्बोधन गर्ने कार्यक्रम स्थलमा घण्टी बजाउँदै रास्वपा कार्यकर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गरेको 'परिवर्तन उद्घोष सभा' कार्यक्रम स्थलमा समर्थकहरू आउन थालेका छन्।

विदेशी हस्तक्षेप र तोडफोडले देश थिलथिलो बनेको अवस्थामा सबै एकताबद्ध हुनुपर्छ : झलनाथ खनाल

उनले विदेशी हस्तक्षेप र तोडफोडले देश थिलथिलो बनेको अवस्थामा देशका सबै जातजातिका जनता एकताबद्ध हुनुपर्नेमा जोड दिए।

ग्रीनल्याण्डको दुर्लभ खनिजमा ट्रम्प, पुटिन र सीको नजर

पछिल्ला वर्षहरूमा आर्कटिक समुद्री हिउँको क्षेत्रफल घट्दै गएको छ। सन् २०२५ मा वार्षिक अधिकतम हिउँ क्षेत्रफल रेकर्डमा सबैभन्दा कम भएको छ। यसले समुद्रहरू लामो समय खुला राखेको छ। पहिले बाक्लो हिउँले जहाजहरू रोक्दथ्यो, तर अब साधारण जहाजहरू पनि गुड्छन्। उत्तरी समुद्री मार्ग सबैभन्दा महत्वपूर्ण छ, जसले युरोप–एसियाको यात्रा छोटो बनाउँछ। रुसले यसमा बन्दरगाह र सैन्य उपस्थिति बढाएको छ।

नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्वपूर्ण योगदान हुन्छः माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताएका छन्।

सोनाम ल्होछार जस्ता पर्वले उज्यालो दिएको छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वको शुभकामना दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्