८ मंसिर २०८१ शनिबार
image/svg+xml

नामी खेलाडी जो आइपीएलमा बिकेनन्

सन् २०२४ मा हुने क्रिकेटको महाकुम्भ भनिने आइपीएलको लिलामीमा अस्ट्रेलियाका पूर्व कप्तान स्टीव स्मिथको बोलि कसैले लगाएन।

३९ करोड ६० लाखमा बिक्रि भए अष्ट्रेलियाका मिचेल स्टार्क

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग (आइपिएल )मा कीर्तिमानी रकम पाएका छन्।हिजो भएको आइपिएल अक्सन २०२४ मा उनलाई कोलकाता नाइट राइडर्सले आइपिएल इतिहासकै सर्वाधिक महँगो ३९ करोड ६० लाखमा किनेको हो।

आइपिएल अक्सन आज, परेनन् आशा गरिएका नेपाली खेलाडी

बीसीसीआईले अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा कुनै पनि नेपाली खेलाडीको नाम समावेश छैन।

आज आइपीएल खेलाडीहरूको लिलाम बढाबढ, को–को छन् लिलामीमा?

संयुक्त अरब इमिरेट्स (दुबई) मा आज हुने अक्सनमा विश्वभरका ३३० जना खेलाडी सहभागी हुँदैछन्

आइपीएल २०२४ः एकजना पनि नेपाली खेलाडी अटाएनन् अक्सनमा

सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा एकजना नेपालीले पनि स्थान पाएनन्।

नेपाली चिकित्सकलाई कुवेत पठाइदिने भन्दै विज्ञापन गर्ने दुई संस्था निलम्बनमा

वैदेशिक रोजगारीमा जान ईच्छुक सबैलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि निर्देशक उप्रेतिले आग्रह गरे।

गोलाप्रथामा काठमाडौं भाग्यमानी

शाखमा आयोजना हुन लागेको वुमेन्स ट्वान्टी–२० फ्रेन्चाइज क्रिकेट लिगको खेलाडी अक्सन रोचक बन्यो।  आयोजक एनसिएलले आइतबार राजधानीमा आयोजना गरेको अक्सनमा १० खेलाडी सर्वाधिक मूल्यमा बिक्री हुँदा रेखा थापा मालिक रहेको काठमाडौं सुपर च्याम्पियन्स सबैभन्दा भाग्यमानी टोली बन्यो।

डिपिएल अक्सन : भीम र पवनसँगै ४ खेलाडी सर्वाधिक महँगा

हालै मात्र युएई भ्रमणका लागि घोषित नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक २० खेलाडीमा स्थान बनाउन सफल युवा खेलाडी भीम सार्की र पवन सर्राफ धनगढी प्रिमियर लिग (डिपिएल) ३ मा अधिकतम रकममा अनुबन्धित भएका छन्।

डिपिएलको खेलाडी ‘अक्सन’ आज

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ।  आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच अक्सन हुने जानकारी दिए।

डिपिएलको अक्सन शनिबार

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी माघ २६ देखि हुने तेस्रो संस्करण धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको अक्सनका लागि २ सय ५ जना खेलाडीले नाम दर्ता गराएका छन्।

आइपिएल अक्सन : १६ वर्षिय खेलाडीलाई १ करोड ५० लाख

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका फ्रेन्चाइज टोलीले अनक्याप खेलाडीमाथि उच्च मूल्य गरेको यस सिजनको अक्सन बुधबार सम्पन्न भएको छ।

आइपिएल अक्सन : वरुणको मूल्य ८ करोड ४० लाख

१२औं सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा मंगलबार भारतका युवा स्पिनर वरुण चक्रवर्थी ८ करोड ४० लाख भारुमा बिक्री भएका छन्।

शक्ति सबैभन्दा महँगा!

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचन पोखरा प्रिमियर लिग (पिपिएल) का सर्वाधिक महँगा खेलाडी बनेका छन्।

नेपालमै पहिलो पटक गाडीहरुको अक्सन मेला

नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को सह–कम्पनी सिप्रदी अस्र्योड प्रा.लिले नेपालमा गाडीहरुको बृहत अक्सन मेला आयोजना गर्नेभएको छ ।

आईपीएलको अक्सन सूचीमा परे सन्दिप लामिछाने

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शनिबार अपराह्न सार्वजनिक गरेको आईपीएल अक्सन सूचीमा नेपालबाट युवा क्रिकेटर सन्दिप लामिछाने छनोट भएका छन्। सूचीको २७६औं नम्बरमा रहेका सन्दिप एशोसियट राष्ट्रबाट छानिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्