७ आश्विन २०८१ सोमबार
image/svg+xml

नारायणघाट-मुग्लिङ सडक पुसको पहिलो सातादेखि दैनिक चार घण्टा बन्द हुने

नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङ, चितवन योजना कार्यालयले सार्वजनिक सूचना जारी गरेर पुसको ७ गतेदेखि २८ गतेसम्मको अवधिमा दैनिक ११ बजेदेखि ३ बजेसम्मको लागि सडक बन्द गरेर पुलको बाँकी काम र सडकको एप्रोच निर्माण गर्नका लागि सडक बन्द गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्