थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। उनलाई केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। उनलाई केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो।
स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।आज साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको बताईएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्केका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सुनिल थापालाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सवारी शब्द प्रयोग नगर्न अनुरोध गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।
गणतन्त्र र राष्ट्रपतिका बारेमा हिजोआज उठेका टिप्पणी सुन्दा गणतन्त्र थाम्ने दाबी गरेका पार्टीहरूकै लागि शोभा दिनलायक मानिन्न।
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन्। उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सांसदका लागि शनिबार बिहान चियापान कार्यक्रमको आयोजना गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन्।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन्।