८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपालमा खाली अँध्यारो र नकारात्मक कुरा गर्ने बानी बस्न थाल्योः प्रधानमन्त्री

‘हामीले प्राप्त गरेका अधिकार र उपलब्धि सम्प्रेषण गरेनौँ भने देश पछाडि फर्किने खतरा रहन्छ’, उनले भने।

डा. सुरेन्द्र केसी भन्छन्, ‘संघियताको बदनाम भयो’

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले संघियता अनुसारको आचरण नहुँदा संघियताको बदनाम भएको जिकिर गरेका छन्। ‘संघियताको कुरा गरियो मात्र आचरण भएन। महँगा किसिमका पदहरु सिर्जना गरियो, अनेक किसिमका खर्च देखिँदा बदनाम भएको छ’, उनले भने, ‘संघियता शक्ति बाँडफाँडको प्रणाली मात्र हो। तर, यहाँ बदनाम भएको कारण यो सिस्टम उपयुक्त ठानिएन।’

‘संघियता लागू भएपछि व्यवसायीमाथी करको भारी थुपारियो’

संघियता लागु भएपछि ब्यवसायीमाथी करको भारी थुपारिएको गुनासो गरिएको छ । नेपालगन्जमा शनिबार आयोजित आठौं राष्ट्रिय कर सप्ताह–२०७६ समापन कार्यक्रममा बोल्ने उद्योगी, ब्यवसायीले यस्तो गुनासो गरेका हुन् । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले देशमा संघियता लागु भएपछि करको भार थपिदै गएको बताए ।

'सरकार आफै संघियता कमजोर बनाउन लाग्यो'

नेपाली कांग्रेसका उपसभापति तथा पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीले सरकार आफैँ संघियता कमजोर बनाउने खेलमा लागेको बताए ।

काँग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि हुँदैन : कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघियतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

तीन तह बलियो हुँदा मात्रै संघियता सफल : प्रदेश ५ सभामुख

प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले तीन तहको संरचना बलियो हुँदा मात्रै संघियता सफल हुने बताएका छन। ‘स्थानीय, प्रदेश र संघ गरि तिन तह टेम्पोको तीन पाङग्रा जस्तै हुन’ संसदीय मामिला पत्रकार समाजले बुटवलमा गरेको संसदीय रिर्पोटिङ अभिमुखिकरणको बुधबार उद्घाटनका अवसरमा बोल्दै सभामुख घर्तीले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्