२१ असार २०८१ शुक्रबार
image/svg+xml

मोटरबाटो हो कि बगर?

भक्तपुर, सूर्यविनायक नगरपालिकाको थुसाचाबाट ताथली जाने मोटरबाटो हिलाम्मे हुँदा स्थानीय हैरान भएका छन्। भक्तपुरको जगाती–च्याम्हासिंह मुख्य सडकको करिब बीचबाट पूर्वस्थित ताथली जाने मोटरबाटो हिलाम्मे हुँदा त्यस बाटोबाट हिँड्नुपर्ने यात्रु र स्थानीय हैरान भएका हुन्।

हेर्दाहेर्दै बगर बन्यो म्याग्दीको बेग गाउँ (फोटो फिचर)

उत्तरी म्याग्दीको बेग गाविस–६ मा बिहीबार राती आएको बाढीले १४ घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिक रहेको बस्तीलाई गाविसको माथिल्लो क्षेत्रमा पहिरो खसेपछि ठाडो खोलामा आएको बाढीले बगर बनाएको हो ।

लामाबगरमा पहिरो जाँदा दुईको मृत्यु, पाँच बेपत्ता

दोलखाको लामाबगर-४ छ्योत्छ्योत् भन्ने स्थानमा गएराति पहिरो जाँदा दुई जनाको पुरिएर मृत्यु भएको छ। पाँच जना बेपत्ता छन्। मृत्यु हुनेमा बटुले तामाङ र पेममाया तामाङ रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन कार्कीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्