३० वैशाख २०८१ आइतबार
image/svg+xml

सुरक्षा समितिको बैठकमै पुगेर जब मुख्यमन्त्रीले सिडियो थर्काए

मुख्यमन्त्री यादवले आफ्नै गृहनगरमा भएको घटनालाई लिएर बुधवार राती प्रजिअ सापकोटालाई थर्काएका हुन्।

सिम्रौनगढमा प्रहरीले चलायो गोली, एक जना घाइते

बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। गोली लागेर एक जना घाइते भएका छन्।

मेयरले थाहा नदिइ नगरसभा गरेको भन्दै उपमेयरले लगाइन् नगरपालिकामा ताला

सिम्रौनगढ नगरपालिकामा सातौं नगर सभाको बिषयलाई लिएर उपप्रमुखको नेतृत्वमा असन्तुष्ट वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार तालाबन्दी गरेका छन्।

सिम्रौनगढ नगरपालिकाका तत्कालीन कर्मचारीहरू विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका बाराका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासिनीलगायत दुई जना व्यक्ति विरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

झडपको थलो बन्दै पालिका कार्यालय

स्थानीय सरकार सञ्चालन गर्न स्थापना गरिएका यहाँका पालिका कार्यालयहरू यतिखेर झडप गर्ने थलोमा परिणत भएका छन्।

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्