१९ आश्विन २०८१ शनिबार
image/svg+xml

श्रममन्त्रीद्वारा वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन्।

श्रम स्वीकृति अनलाइनबाट मात्र

श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।

‘विदेशमा समस्यामा परेकाको बेवास्ता भयो’

कोरोना महामारीको बेला वैदेशिक रोजगारीमा जानेहरू समस्यामा परे पनि राजनीतिक दल र सरकारी संयन्त्रले चासो नदिएको गुनासो गरिएको छ।

अफगान रोजगारीः दलाल मोटाउने,कामदार शोषणमा

दलालले रोजगारीका लागि अफगानिस्तान जानेसँग प्रतिव्यक्ति १२/१३ लाख रूपैयाँ असुले पनि सुरक्षा गार्ड मगाउने कम्पनीले भने उल्टै दलाललाई प्रतिव्यक्ति पाँच सय अमेरिकी डलर दिने गरेको तथ्य खुलेको पीडितले बताए।

एक सुको नकमाई अफगानिस्तानबाट फिर्ता

दलाललाई १३ लाख रूपैयाँ बुझाएर अफगानिस्तान पुगेको १४ दिनमै फर्कनु परेपछि सानोडुम्बा–७ भोजपुरका राजकुमार राईलाई यतिखेर के र कसो गरौं भइरहेको छ।

माल्दिभ्स जान मरिहत्ते

दलालले महिलालाई माल्दिभ्स पुर्‍याएर द्वन्द्वग्रस्त देशमा लैजाने धन्दा चलाएको हुनसक्ने विभागका अधिकारीहरूको अनुमान छ। केही दिनअघि इराक पुगेका २६ महिलाले विभागका अधिकारीसमक्ष उद्धारका लागि आग्रह गरेका थिए। इराक लगायत द्वन्द्वग्रस्त मुलुकमा महिलालाई पुर्‍याउँदा दलालले माल्दिभ्स, श्रीलंका जस्ता मुलुकको बाटो प्रयोग गरेको हुन सक्ने अनुमान गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्