८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

धनुषामा पानीकाे स्रोत सुकेपछि दमकलबाट पानी वितरण

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ।

३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा २० हजार लिटर मात्रै आपूर्ति

कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।

आयोजना सकियो पानी आएन

बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ। माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन्।

लार्फामा खानेपानीको अभाव

कालीकोटको पलाँता गाउँपालिका–२ लार्फा गाउँमा पानीको अभाव भएको छ। हिउँदे मौसम सुरु हुनै लाग्दा लार्फा गाउँमा खानेपानीको चरम अभाव सुरु भएको हो।

दूषित पानी खाँदै वादी समुदाय

‘नजिकै पानी नहुँदा अहिले पनि खोलाको धमिलो पानी खान्छौं,’ गोल्मा वादीले भनिन्, ‘सरकारले हामीलाई मानव जस्तो व्यवहार गरेन ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्