१३ आश्विन २०८१ आइतबार
image/svg+xml

फेवाताल अतिक्रमण गर्नेलाई कारबाही गर्न युवा संघको माग

फेवाताल अतिक्रमण गर्नेहरुलाइ कारबाही गर्न युवा संघले आग्रह गरेको छ। युवा संघका अध्यक्ष राविव पहारीले एक विज्ञप्ती जारी गर्दै सामाजिक अभियान्ता, पर्यटन व्यवसायी भन्न रुचाउनेहरुबाटै ताल अतिक्रमणहुनु दुखद भएको बताएका छन्।

पोखरेली भन्छन्- 'फेवातालको जग्गा फिर्ता हुनुपर्छ'

फेवातालको जग्गा अतिक्रमणको चर्चा लामो समयदेखि चल्दै आएको हो। विभिन्न पटक गरिएका अध्ययनले पनि ताल अतिक्रमण भएको देखाएका छन्। तर, ती अध्ययनले सुझाएजस्तो अतिक्रमण रोक्ने उपाय सरकारले अवलम्बन गरेको छैन। ताल अतिक्रमण गरेर पुर्वाधार समेत बनिसकेका छन्।

अतिक्रमणमा फेवाताल : वरपरका संरचनाको लगत संकलन सुरु

पोखरा लेखनाथ महानगरपालिकाले फेवाताल वरपर बनेका अवैध संरचनाको लगत संकलन गर्न सुरु गरेको छ। महानगरपालिका अन्तर्गतको फेवाताल संरक्षण आयोजनाले ताल वरपर बनेका गैरकानुनी संरचनाको लगत संकलन गर्न लागेको हो। फेवाताल अतिक्रमणको सामाचार नागरिक दैनिकमा प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे चासो देखाएको छ।

'महाभियोगको रहस्य फेवाताल अतिक्रमणको मुद्दा पनि हो'

आङमा लुगा नभएका, खाना नभएका  र सुत्केरी हुँदा औषधि नपाउने वर्गका मानिस लुटिरहेका छन्। उनीहरूको नाममा विदेशबाट आएको/ल्याएको पैसा उनीहरूकहाँ दस प्रतिशत पनि पुग्दैन, माथि नै खान्छन्।

फेवातालको जग्गा अतिक्रमणबारे अख्तियारको चासो

फेवातालको जग्गा व्यक्तिले दर्ता गरेको समाचार रिपब्लिका र नागरिक दैनिकमा सार्वजनिक भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ।

२८७ वर्षपछि फेवाताल पुरिने चेतावनी

विज्ञहरूले फेवातालमा प्राकृतिक रूपमा गेग्रान थुप्रिरहने र मानवीय अतिक्रमण भइरहेन हो भने यसको भविष्य जोखिममा रहेको औंल्याएका छन्। तालको संवेदनशील क्षेत्रमा भएका बस्ती र हर्पन खोलाले बर्सेनि बगाएर ल्याउने गेग्रानले यसको अस्तित्व जोखिममा पर्दै गएको उनीहरूको भनाइ छ।

फेवातालको १६ सय ९२ रोपनी व्यक्तिका नाममा

फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ। फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो।

फेवातालमा हराएका युवाको शव भेटियो

फेवातालमा डुंगा डुब्दा हराएका दुई युवकको शव बिहीबार बिहान फेला परेको छ। गत सोमबार बेलुकी फेवातालमा डुंगा घोप्टिँदा उनीहरु बेपत्ता भएका थिए।

फेवातालमा हराएका युवा भेटिएनन्

फेवातालमा डुंगा डुब्दा हराएका दुई युवक अझै फेला परेका छैनन्। मंगलबार बेलुकीसम्म पनि हराएका युवाहरुको खोजी भइरहेको छ। बैदाम चौकीका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले तालमा डुबेका दुइजना युवाको खोजी भइरहेको बताए।

फेवातालमा डुंगा पल्टँदा २ युवक बेपत्ता, ६ काे उद्दार

पोखरा- फेवातालमा डुंगा पल्टिँदा दुईजना युवक बेपत्ता भएका छन्। आठजना सवार डुंगा तालको बीचभागमा पुग्दा पल्टेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्