३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बोक्सी आरोप लगाएर मानसिक यातना दिने २ महिला पक्राउ

पाल्पामा गाउँलेलाई बोक्सीको आरोप लगाएर गाउँमा मानसिक यातना दिने २ महिला पक्राउ परेका छन्।

‘असारे विकास साउनमा विनाश’, पाल्पाका २८ घर पहिराेकाे जाेखिममा

वातावरणीय प्रभाव मूल्याङ्कन नगरि असार अन्तिम साता सडकको ट्रयाक खोलियो। अहिले लगातारको वर्षाका कारण रम्भा गाउँपालिका १, हुँगीका २८ घर जोखिममा परेका छन्।

सामुदायिक वनमा पाल्पा नेपालकै उत्कृष्ठ

सामुदायिक वनमा पाल्पा नेपालमै उत्कृष्ट ठहरिएको छ । पाल्पाको तानसेन नगरपालिका–९, मदनपोखराको अंधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिले गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो।

बुटवल पाल्पा सडकखण्ड अवरुद्ध

बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ।

पाल्पा उद्योग वाणिज्य संघको उपाध्यक्षमा कार्की

पाल्पा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा लोकतान्त्रिक धारका कमलकृष्ण कार्की विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा कार्कीले ९९  मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत जीवन बहादुर थापाले बताए। उनका निकटतम प्रतिस्पर्धी सुजन श्रेष्ठको २० मतमात्र आएको छ। १ सय २२ मत खसेकोमा ३ मत बदर भएको थियो।

पाल्पामा बस दुर्घटना हुँदा २६ घाइते, ४ गम्भीर

तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

पाल्पाली स्वाद

एक बिहानै साथी टेकनारायण भट्टराईको फोनले ब्युँझाएपछि सिधै गंगबु बसपार्कतिर लागें । त्यहाँ जम्मा भएका साथीहरुसँगै माइक्रो बसमा चढें । हाम्रो यात्रा सुरु भयो पाल्पातिर।

पाल्पाका सामुदायिक विद्यालयकाे एसईई नतिजामा सुधार

जिल्लाको सामुदायिक विद्यालयमा एसईई नतिजामा सुधार भएको छ। गत शैक्षिक सत्रहरुमा भन्दा यसवर्ष शिक्षक, अभिभावक र विद्यार्थीको बुझाई फरक हु“दै गएपछि नतिजामा सुधार भएको हो।

पाल्पाको सिद्धबाबा पुगेर मन्त्री महासेठले भने “सरकार एम्बुस हेरेर बस्दैन्”

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले स्थलगत अध्ययन गरेका छन्।

पाल्पा बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, १० घाइते, शोकमा तानसेन

शुक्रबार बिहान ९ बजे पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। लु २ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। जसमा १० जना घाइते भएका छन्।

पहिरोले बुटल–पाल्पा सडक–खण्ड अवरुद्ध

शुक्रबार बिहानदेखि सिद्धार्थ राजनमार्गको बुटवल–पाल्पा सडक–खण्डको सिद्धबाबा नजिकै पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। गएराति परेको पानीले सो सडकको हेडबस्क भन्ने स्थानमा ठुला ढुङ्गो सहित पहिरो झरेको छ। पहिरोका कारण बिहान ४ बजेदेखि बाटो अवरुद्ध छ।

पाल्पा-बुटवल सडक सुचारु

गएरातिदेखि अवरुद्ध बनेको बुटवल पाल्पा सडक खण्ड सुचारु भएको छ । सवारी आवागमन सहज भएको छ । बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङका लागि छुटने सवारी साधनहरु चलेका छन् ।

वर्षाले पाल्पा–बुटल सडक खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

गएरातीदेखि परेको वर्षाले बुटवल पाल्पा सडक खण्ड अबरुद्ध बनेको छ। वर्षाले सो सडक अन्तरगत दोभान र सिद्धबाबाकोबीचमा खसेको पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो।

पाल्पाको रामपुरमा बम विस्फोट

पाल्पामा आइतबार बिहानै बम विस्फोट भएको छ।  सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्