८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

के भन्छन् ‘नागरिक नायक’?

दिदीबहिनीले शारीरिक, मानसिक, सामाजिक र आर्थिक चारवटै समस्याबाट जीवन बिताइरहनुभएको छ। अहिले हामी लोकतन्त्र दिवस मनाइरहेका छौं। तर यसका लागि कुर्बानी गर्नेहरूले अझै न्याय पाउन सकेका छैनन्।

बिदेसिने महिलाको व्यथा: कम्पनीको आस देखाएर घरेलु कामदार!

पीडित महिलाका अनुसार नेपालबाट कम्पनीमा भन्दै घरेलु काममा लगाउन त्यहाँ विभिन्न एजेन्ट क्रियाशील रहेका रहेछन्।

सहमतिमै टुंगिन्छन् घरेलु हिंसाका मुद्दा

घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुंगिने गरेका छन्।

द्वन्द्वमा बलात्कृत महिलाको प्रश्न-कहाँ छ राज्य?

‘तीन वर्ष सुरक्षा फौजको नियन्त्रण र थुनामा रहेकी एक किशोरी मुक्त हुँदा डेढ वर्षको सन्तान काखमा थियो। राज्यकै नियन्त्रणमा रहेको बेला जन्मेको सन्तानको बाबु पत्ता लगाउने जिम्मेवारी कसको हुन्छ?’

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक महिलामैत्री बनाउन माग

द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक महिलामैत्री बनाउन माग गरेका छन्।

‘बहिष्करणको त्रासले द्वन्द्वका यौन हिंसापीडित महिला मुद्दाबाट हच्किन्छन्’

द्वन्द्वका बेला धेरै महिला यौन हिंसामा परे पनि सामाजिक बहिष्करणमा पर्ने डरले अहिलेसम्म मुद्दा दर्ता नभएको समेत खड्काले आफ्नो मन्तव्यका क्रममा बताएकी थिइँन्। बेलायत सरकारले लन्डनमा सोमबार र मंगलबार आयोजित ‘द्वन्द्वमा यौन हिंसा रोकथाम पहल’ (पिएसभिआई) सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य वक्ताका रूपमा उनले सम्बोधन गरेर यो मुद्दाप्रति विश्वको ध्यानाकर्षण गराएकी छन्।

राज्य उपेक्षित हिंसा पीडित महिला

पितृसत्तात्मक समाजले महिला तथा छोरीहरूलाई आफूमाथि हुने गरेका हिंसा तथा बलात्कारीका विरुद्धमा बुलन्द आवाज उठाउन कहिल्यै सिकाएन, बरु समाजमा इज्जत र प्रतिष्ठाको भूत देखाएर जहिल्यै यौनजन्य घटना लुकाउन बल गरिरह्यो। छोरीको इज्जत पानीको फोका हो, फुटेपछि सकियो भन्ने भ्रम दिमागमा छर्ने काम निरन्तर थियो र छ।

जोन्टाको लैंगिक हिंसाविरुद्ध अभियान

बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसाविरुद्ध अभियान सुरु गरेको छ।

'बलात्कारको घटनामा पीडित महिलाकै कमजोरी खोजिन्छ'

अधिकारका क्षेत्रमा कार्यरतहरुले बलात्कारलगायत महिलामाथि हुने यौन हिंसाका घटनामा महिलाकै कमजोरीलाई खोजिँदा पीडित महिला अझै पीडित भइरहेका बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्