टोकियोमा नेपाल महोत्सव सम्पन्न, २ लाख बढीद्वारा अवलोकन
जापानको राजधानी टोकियोमा ९ औं नेपाल महोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ। टोकियोको योयोगी पार्कमा शनिवार र आईतवार दुई सञ्चालन भएको महोत्सव दुई लाखभन्दा बढीले अवलोकन गरेका छन्।
जापानको राजधानी टोकियोमा ९ औं नेपाल महोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ। टोकियोको योयोगी पार्कमा शनिवार र आईतवार दुई सञ्चालन भएको महोत्सव दुई लाखभन्दा बढीले अवलोकन गरेका छन्।
पाल्पा– चाडपर्वहरु सुरु भएसँगै पाल्पामा धार्मिक महोत्सवको आयोजना गर्ने क्रम बढेकाे छ। यस वर्ष मात्र ३ ओटा धार्मिक महोत्सव आयोजना गरिने घोषणा भएका छन् । यस मध्ये सोमबारबाट श्रीमद्भागवत पीतृमोक्ष भूमिदान पाल्पा धार्मिक महोत्सव २०७३ सुरु भएको छ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारबाट जनकपुरमा तीन दिवसीय मैथिली नाटक महोत्सव सुरु भएको छ। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले महेन्द्र मलंगियाद्वारा लिखित ‘काठक लोक (काठको मान्छे)’ नाटकको एउटा ‘डाइलग’ उच्चारण गरेर महोत्सवको उद्घाटन गरेका छन्।