२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पाकिस्तानको कोइलाखानीमा विस्फोट, १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ।  घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन्। हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पुनस्थापना

न्युजिल्यान्ड क्रिकेट बोर्ड(एनजेटसी)ले अन्तर्राष्ट्रिय शृंखलाका लागि सन् २००३ पछि पहिलो पटक पाकिस्तान भ्रमण गर्न सकारात्मक भएको बताइरहँदा अस्ट्रेलियाले भने सुरक्षा व्यस्थामा ढुक्क नभएको भन्दै इस्लामाबाद भ्रमण नगर्ने घोषणा गरेको छ।

के पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदैछन् ?

पाकिस्तानी सरकारको आधिकारिक ट्वीटर ह्याण्डल ‘जिओभीटी अफ पाकिस्तान’ले प्रधानमन्त्री शाहिद खकान अब्बासीले विहीबार (आज)देखि नेपालको दुई दिने भ्रमण गर्न लागेको सूचना जारी गरे पनि अधिकारीहरुले यो समाचारको खण्डन गरेका छन् ।

पाकिस्तानी ड्राइभरका छोरा बने बेलायतको गृहमन्त्री !

बेलायतकी प्रधानमन्त्री थेरेजा मेले पाकिस्तानी मुलका साजिद जाविदलाई देशको नयाँ गृहमन्त्री नियुक्त गरेकी छिन्।

पाकिस्तानमा प्रधानमन्त्रीपछि विदेश मन्त्रीलाई अयोग्य घोषणा

पाकिस्तानी अदालतले बिहीबार एक फैसलामार्फत पाकिस्तानी विदेश मन्त्री खावाजा असिफलाई पदमा रहिरहन अयोग्य घोषणा गरेको छ।

पाकिस्तानमा अज्ञात समूहद्वारा क्रिश्चियनमाथि गोली प्रहार, दुईको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम क्वेटामा अज्ञात समूहले चर्चको अगाडि गोलि चलाउँदा दुई जनाको मृत्यु भएको छ। स्थानीय चर्चको एउटा समारोहकाे  सहभागीलार्इ मोटरसाइकलमा सवार ४ जनाले गोली प्रहार गरी भागेका थिए।

पाकिस्तानी टोलीमा पाँच युवा खेलाडी

आयरल्यान्ड र इङल्यान्डविरुद्ध अर्को महिना सुरु हुने टेस्ट शृंखलाका लागि पाकिस्तानले पाँच नयाँ खेलाडी समेट्दै आइतबार १६ सदस्यीय टोली घोषणा गरेको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएकाा छन्।

पाकिस्तानको उजुरीमा छानबिन समिति

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार भारतले दुईपक्षीय शृंखला खेल्न अस्वीकार गरेको भन्दै पाकिस्तानले दिएको उजुरीको छानबिनका लागि समिति गठन गरेको छ।

विद्यार्थीलाई पाकिस्तानको छात्रवृत्ति

पाकिस्तान सरकारले माध्यमिक तहमा अध्ययनरत दुई सय ५० नेपाली विद्यार्थीलाई २५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ।

पाकिस्तानी प्रमको भ्रमण प्रभाव : नेपालीले पाउने छात्रवृत्ति दोब्बरले बढ्यो

पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ। पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गरेको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ।

शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार

अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताएका छन्।

थाइल्याण्ड, म्यानमार र पाकिस्तानलाई उर्जा क्षेत्रमा लगानी गर्न आग्रह

बुधबारदेखि थाइल्याण्डको बैंककमा जारी एसियन तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चको दोस्रो बैठकले सात बुँदे घोषणापत्र जारी गरेको छ।

इङ्ल्यान्डलाई पाकिस्तानको निम्तो

पाकिस्तानका आन्तरिक मामिला मन्त्री असन इकबालले इङ्ल्यान्डलाई इस्लामाबाद भ्रमणको निमन्त्रणा दिएका छन्।

पाकिस्तानलाई शृंखला

ओपनर बाबर आजमको उत्कृष्ट ब्याटिङ प्रेरित पाकिस्तानले सोमबार वेस्ट इन्डिजलाई ८२ रनले पराजित गर्दै तीन अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्