२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किंदै

पाकिस्तानले कराचीस्थित राष्ट्रिय रंगशालामा ९ वर्षपछि सम्पन्न पहिलो अन्तर्राष्ट्रिय खेलमा आइतबार पाहुना टोली वेस्ट इन्डिजमाथि फराकिलो जित हासिल गरेको छ।

नोबेल शान्ति पुरस्कार विजेता मलाला पाकिस्तान फर्किन्

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई बेलायतबाट पाकिस्तान फर्किएकी छन्। सन् २०१२ मा तालिवान लडाकूले गोली प्रहार गरेपश्चात् उनी बेलायतको बर्मिङघम बस्दै आएकी थिइन्।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता

नेपालको २ दिने औपचारिक भ्रमण सम्पन्न गरी पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी मंगलार (आज) अपराह्न स्वदेश फिर्ता भएका छन्।

पाकिस्तानी संसद्मा पहिलो पटक हिन्दू महिला

पाकिस्तानको संसद्मा पहिलो पटक हिन्दू महिला सांसदका रूपमा निर्वाचित भएकी छन् । पाकिस्तानको सीमान्तकृत अल्पसंख्यक हिन्दू महिला कृष्ण कुमारी ऐतिहासिक जित निकाल्दै संसद् सदस्य निर्वाचित भएकी हुन्।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’ (फोटो फिचर)

नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीलाई ‘गार्ड अफ अनर’ अर्पण गरिएको छ। सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा अब्बासीलाई गार्ड अफ अनर दिइयो। पाकिस्तानका प्रधानमन्त्री अब्बासी टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी विशिष्ट पाहुना हुन्।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालमा

पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपाल आइपुगेका छन्। दुई दिने नेपाल भ्रमणमा आएका उनलाई अर्थमन्त्री युवराज खतिवडाले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै

इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै छन्।

‘प्रधानमन्त्री ज्यू! भाइको समस्या पाकिस्तानी प्रधानमन्त्रीलाई सुनाइदिनुस्’

बैतडी हटैराज–२ गुर्केलीका रणबहादुर चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै पाकिस्तानमा अलपत्र परेका आफ्नो भाइ (नरेन्द्रबहादुर चन्द) र उनको परिवारको उद्धार गरी नेपाल ल्याईदिन अनुनयविनय गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्चमा ‘गार्ड अफ अनर’

दुई दिने नेपाल भ्रमणमा नेपाल आउन लागेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकाना अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा सरकारले ‘गार्ड अफ अनर’ दिने भएको छ। अब्बासीलाई सोमबार नेपाल आउँदैछन्।

पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा, यस्तो छ कार्यतालिका

इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न काठमाडौं आउने भएका छन्।

पाकिस्तानी प्रधानमन्त्रीको अर्थपूर्ण भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी सोमबार काठमाडौं आउन लागेका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै

पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल भ्रमणमा आउने भएका छन्। अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनको लागि नेपाल आउन लागेको जनाइएको छ। अब्बास नेपाल आउने तयारी भएता पनि मिति भने तय भइसकेको छैन।

पाकिस्तानकाे सरकारी कामकाजकाे भाषा बन्दै चिनियाँ

पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने भएकाे छ।

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

पाकिस्तानी राजदूतावासले नेपाली विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। होटल ह्यात रिजेन्सीमा बुधबार आयोजित समारोहमा ‘पाकिस्तानी राजदूत निबन्ध लेखन र बक्तित्व कला’ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको हो।

मोदीलाई पाकिस्तानले गर्यो जरिवाना, झण्डै ३ लाख तिर्नुपर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई झण्डै ३ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। मोदीको विदेश भ्रमणका क्रममा भारतीय वायुसेनाको विमानको ‘रुट नेविगेशन (आवतजावत) शुल्क भन्दै पाकिस्तानले भारतसँग २.८६ लाख रुपैयाँको विल पेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्