प्रदेश सत्ता समीकरण : कतै सरकार विस्तार, कतै बन्दै
एमालेले नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोड्दै नेकपासँग सहकार्य अघि बढाएपछि प्रदेशमा नयाँ सत्ता समीकरण बनेको हो।
एमालेले नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोड्दै नेकपासँग सहकार्य अघि बढाएपछि प्रदेशमा नयाँ सत्ता समीकरण बनेको हो।
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम असुली ठगी गरेको आरोपमा दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
अदालतको पछिल्लो फैसलाले फेरि एकपटक सरकारी योजनामाथि कानुनी प्रश्न खडा गरिदिएको छ।
मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ।
देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव, अनियमित आपूर्ति तथा उपभोक्ताले भोग्नुपरेको सास्तीप्रति गैरसरकारी संस्था महासंघ नेपालले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
राष्ट्रिय बाल अधिकार परिषद्ले राष्ट्रिय बाल दिवस २०८३ का लागि राष्ट्रिय नारा तथा कार्यक्रमसम्बन्धी सुझाव पेस गर्न सम्बन्धित सबै सरोकारवाला निकाय, संघसंस्था, व्यक्ति तथा बालबालिकालाई आग्रह गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको ६० दिने समझदारीपत्र (एमओयू) को अवधि समाप्त भएको भन्दै यसको विस्तार नचाहेको स्पष्ट पारेका छन्।
सार्वजनिक यातायातमा यात्रु बनेर सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ।
मनाङमा सरकारी वकिलको कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ।
कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको संघीय संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेस गर्ने छिन्।
भारत र श्रीलंकाबीच जारी पहिलो टेस्टको तेस्रो दिन भारतले बलियो पकड बनाएको छ।
परोपकार प्रसूतिगृहमा पुरुषको शुक्रकीटको गुणस्तर परीक्षण गर्ने अत्याधुनिक अटोमेटेड ‘सेमेन एनालाइजर’ सेवा सञ्चालन गर्नु प्रजनन स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि हो।
सर्वोच्च अदालतको परमादेशपछि हिरासतमुक्त भएका जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठले राज्यले दबाएर राखेका संवेदनशील खोजी प्रतिवेदनहरू सार्वजनिक गरेकै कारण आफूलाई योजनाबद्ध रूपमा निशाना बनाइएको दाबी गरेका छन्।